डण्डीफोरले हैरान हुनुहन्छ ? पुदिनाले पुग्छ फाइदा कसरी प्रयोग गर्ने हेर्नुहोस्

पुदिना स्वास्थ्यका हिसावले बहुउ’पयोगी वनस्पती हो । अचारको रुपमा खाँदा समेत निकै स्वा’दिलो हुने पुदिना’का धेरै औषधीय गुणहरु रहेका छन् । पुदिनाको मुना’मा प्रचुर मात्रामा भिटामिन सी पाइन्छ भने यसको प्रयोगले विभिन्न सम’स्यामा राहत पुग्छ । अत्यन्त धेरै औषधीय गुण भएको पुदि’नाका निम्न फाइदाहरु छन् :

नरिवलको तेल’संग पुदिना पिसेर मिश्रण बनाई छाती, नाक र घाँटीमा मालिस गरे श्वासप्र’श्वासको समस्या हटेर जानेछ । दमका बिरामीले पुदिनाको पात तातो पानीमा हालेर बाफ लिदा यो अत्यन्तै लाभ’दायिक हुन्छ ।हात, खुट्टा र जोर्नीको दु’खाईमा बदामको तेलसंग पुदिनाको केही थोपा मिसाएर मालिस गरे दुखा’ईबाट आराम मिल्छ ।

पुदिना’को ताजा रस दिनको २ पल्ट छालामा २० मिनेट सम्म लगाई छोड्ने र चिसो पानीले धुनाले छा’लाको संक्रमण, दाग तथा डण्डीफोर आएमा हटेर जानेछ । गर्मीमा हुने मौसमी एलर्जी’बाट बच्न पुदिनाको सेवन तथा यसको लेप लगाउनु उपयोगि हुन्छ । पुदिनाको पात पिसेर निधारमा लगाएमा टाउको दुख्ने समस्याबाट मुक्ति मिल्छ ।

पुदिनाको पातको धुलोलाई चिनीसंग मिलाएर खाएमा पेट दुख्ने समस्या निको हुन्छ । पुदिनाको ताजा पातलाई तातापानिमा उमालेर खाएमा रुघाखोकी निको हुन्छ । पुदिना र तुलसीको पात पानीमा उमालेर सेवन गर्दा ज्वरो निको हुन्छ । शरीरमा निको नहुने घाउ छ भने सफा पुदिनाको पात पिसेर लेप लगाउँदा छिटो निको हुन्छ ।

साना नानीलाई झाडापखाला लागेको छ भने दूधमा पुदिनाको पात उमालेर २ चम्चाका दरले दैनिक २/३ पटक ख्वाएमा झाडापखाला निको हुन्छ ।
पुदिनाको पात पिसेर अचार खाएमा यसले पेटको समस्या निको पार्छ ।
मुर्छित व्यक्तिलाई पुदीना पिसेर सुघाएमा मुर्छित अवस्थाबाट ब्युत्याउछ ।
प्रसव’को समयमा हुने पीडा कम गर्न पुदि’नाको रस पिएमा प्रसव पीडा कम गर्छ ।

पुदिना र चिनिलाई तातोपा’निमा उमालेर समय समयमा पिएमा नि’र्बलता कम हुन्छ । पुदिना, प्याजको रस र कागतीको रस ब’राबर मात्रामा मिसाएर पिएमा हैजामा उपयोगि हुन्छ । दुइ चम्चा पुदिनाको रस वीरेनुन मिसाएर मनता’तो पानीसँग खाएमा पेट फुलेको निको हुन्छ । तुलसी, कालो मरिचसंग पुदिना मिसा’एर खाएमा ग्या’ष्ट्रिक निको हुन्छ ।

नियमित पुदिनाको पात च’पाएर खाएमा मुख गन्हा’उन तथा दाँत दुख्ने समस्या निको हुन्छ । पुदिनाको पत्ता’लाई कागतीको रसमा मिसाएर खाएमा बान्ता हुँदैन । प्याज र पुदिनाको रस मिलाएर नाकमा नियमित हाले’मा पिनास कम हुन्छ । सलादमा दिनहुँ पुदिना चपा’एर खाएमा दाँत सड्ने तथा गिँजा सुन्नि’ने निको हुन्छ ।

पुदिनाको रस र मह मिला’एर खाएमा न्यूमोनियाका बिरा’मीलाई लाभ मिल्छ । पुदिनाको रस मनतातो पा’निसंग पिएमा बाडुल्की लाग्ने वा हिक्क हिक्क हुने समस्या हट्दछ । पुदिनाको सुकेको पातको धुलो महसंग मिसाएर दिनमा दुई तीन पटक खानाले गर्भाश’यलाई सक्रिय पार्ने तथा बिग्रे’को मासिक धर्म समेत यसले निय’मित बनाउने गर्छ ।-खबरहब बाट

प्रतिकृया दिनुहोस्