महिनावारीमा पेट, ढाड र कम्मर दुख्ने समस्या छ ? यी हुन् ठीक पार्ने उपाय

महिनावारीको बेला क’तिपय महिला तथा किशोरी’हरुलाई अत्याधिक पीडा हुन्छ । महिनावारी हुँदा प्रा’यलाई धेरै पेट दुख्ने, बान्ता आउने, वाकवा’की लाग्ने, ढाड र कम्मर दुख्ने जस्ता समस्या’हरु देखा पर्छन् । यस्तो बेलामा खान मन नलाग्ने र दै’निक काम गर्न बा’धा हुने हुन्छ ।

महिना’वारी हुँदा तल्लो पेट र ढाड दुख्नु सा’मान्य नै मानिन्छ । महिनावारी हुनु’भन्दा केही दिन पहिले शरीरमा भएको रागर’सको मात्रामा परिवर्तन आउने गर्दछ । यस्तो रागरसको सह’योगले बच्चा हुर्कनका लागि पाठेघरको भित्र उपयुक्त वाता’वरण बनिरहेको हुन्छ । यस प्रक्रियाका कार’णले पनि तल्लो पेट र ढा’ड दुख्ने गर्दछ ।

यदि पाठेघरले निषे’चित डिम्ब प्राप्त गरेन भने त्यो नि’र्माण भएको रगतको तह वि’स्तारै रगतका रूपमा योनि’मार्ग हुदै बाहिर निस्कन्छ र यस बेला पाठेघर खु’म्चिने र फुक्ने हुदा यस्तो प्रका’रको दुःखाइ हुने गर्दछ । घरेलु तरिका अपना’एर महिनावारी हुदा पेट दुख्ने समस्या’लाई समा’धान गर्न सक्छौ ।

यी हुन् घरे’लु उपाय
दुधः दुध क्याल्सि’यमको निकै राम्रो स्रोत हो, महिनावारीको पीडा’लाई कम गर्न एक ग्लास दुध पिउने गर्नुहो’स् यसले क्याल्सि’यमको कमीलाई पूरा गरीदिनेछ र पीडा’बाट आराम मिल्नेछ ।

मेवाः महिना’वारी भएको बेला खानाले फा’इदा पुर्‍याउँछ । धेरैपटक महिनावा’रीको दौरान रक्त प्रवाह सही तरिकाले हुने गर्दैन जस’का कारण अझ पीडा हुने गर्दछ । यस्तो अवस्थामा मे’वाको सेवन गर्नाले रक्त प्रवाह ठिक तरि’काले हुने गर्दछ र पीडा पनि कम हुने गर्दछ ।

गाँजरः गाँजरले आँखा’को लागि राम्रो गर्ने मात्र नभई महिना’वारीको पीडालाई पनि कम गर्ने गर्दछ । विशेष’ज्ञका अनुसार, एक ग्लास गाँजरको रस पिउनाले महिना’वारी भएको बेला रक्त प्रवाह राम्रो तरिकाले हुने गर्दछ र पीडा’बाट पनि राहत मिल्ने गर्दछ ।

घिउकुमारीः महिना’वारीको दौरान एक चम्चा महमा यसलाई मिसाएर खानाले भइरहेको पीडा’लाई कम गन गर्र्दछ ।

तुलसीः पीडा भइर’हेको बेलामा तुलसीको पातलाई चियामा मिसाएर खानुहोस् । तुलसीमा भएको क्याफीड एसि’डले महिनावारीको पीडालाई कम गर्न गर्दछ । धेरै पीडा भइरहेको छ भने ७–८ वटा तुलसीको पातलाई आधा कप पानीमा हालेर उमा’ल्नुहोस् र त्यसलाई छानेर त्यसको पानी पिउनुहोस् ।

तातो पानीले नुहाउने: तातो पानीले नुहाउ’नाले रक्त प्र’वाह राम्रो गरेर पीडा कम हुने गर्दछ ।

अदुवाः एक कप पानीमा अदुवा’लाई काटेर उमाल्नुहोस् । यदि यसको स्वाद मिठो ला’गेन भने थोरै नुन पनि हाल्नुहोस् र खाना खाइसकेपछि दिनको तीन चार पटक खाने गर्नुभयो भने पीडा’बाट मुक्ति पाइन्छ ।

कसरत: हुन त हामीले दिन दिनै कसरत गर्नु जरुरी छ । तर, महिनावा’रीको पीडा भएको बेलामा कसरत अत्याव’श्यक कुरा हो । उक्त प्रवाह’लाई राम्रो गराउन व्या’यामको निकै आवश्यकता पर्ने गर्दछ । बिहान हरेक दिन खाली पेटमा ५० ग्राम भिजाएको ख’जुर खाने पानी पनि लाभदा’यिक हुन्छ ।

यसअतिरिक्त आइरन, क्याल्सि’यम र अन्य मिनिरल’सको मात्रा बढी पाइने खाने कुराले पनि दुःखाई कम हुने विभिन्न अध्यय’नहरूले देखाएका छन् ।- एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस्