राजेश घिमिरे र मेलिना राईको स्व’र रहेको ‘स र र र’ सार्व’जनिक भएको छ । जहाँ एकता’रे सबिन र सरोज परियारको शब्द र गायक घिमिरेकै सं’गीत सुन्न सकिन्छ । गीतको म्युजिक भिडीयोमा आ’चल शर्मा र मुकुन भुसाल फिच’र्ड छन् ।
निकेस खड्काले नि’र्दशन गरेको भिडीयोमा दुईको प्रेम’लाई देखाईएको छ । पछिल्लो समयका गीतहरु भन्दा केहि फरक तरि’काले प्रस्तुत गरिएको का’रण गीतलाई दर्शक’हरुले रुचाउने बिस्वा’स व्यक्त गर्छन निर्दशक खड्का ।
यता गायक घिमिरे गीत मेहनत साथ् बना’इएको कारण दर्शक स्रोताले मन परा’उँनेमा दुक्क छन् । गीतको म्युजिक भिडीयोमा अनिता ग्वा’चाको मेकअफ , प्रविन श्रेष्ठको सम्पादन र कलर र हरि हुमागाईं र हरिश सिंहको छायाँ’कन देख्न सकिन्छ । गीतलाई नेप्कोम्स सर्भिस र रे प्रोपे’र्तिसले नि’र्माण गरेको हो ।-OsNepal बाट