३ महिनामा टुटेको थियो सपनाको वैवाहिक जीवन, खोलिन् जीवनका गोप्य कुरा (भिडियो सहित)

चार वर्ष’अघि सुन्दर भविष्यको खोजीमा सदरमु’काम बेनी आएकी सपना रोका मगर सही निर्ण’य लिन नसक्दा सड’कमा पुगिन्। कक्षा ११ पढ्दा भागी विवाह गरेर बुट’वल पुगेकी सपनाको वैवा’हिक जीवन तीन महिना पनि टिक्न नस’केपछि घर न घाटको भएर तीन महिना सड’कमा बिताउनुपर्यो। खान पुग्दो घर र अभिभा’वकको साथ छाडेर बरालिएकी सपनाले थुप्रै रात भोक’भोकै बिताइन्।

आत्म’विश्वासका साथ गलत सङ्गत र दुव्र्यस’नीको दलदलबाट निस्किएपछि १८ वर्षीया सप’नाले शुरु गरेको बेवारिसे शव व्य’वस्थापन गर्ने कामले उनलाई विश्वकै प्रभावशाली १०० महिला बनाएको छ।

बेला’यतकोब्रिटिश ब्रोडकास्टिङ कर्पो”रेशन बिबीसीले संसारका १०० जना प्रभावशाली महि’लाको सूचीमा राखेपछि सप’नालाई ‘सपना’ जस्तै लागेको छ।-OsNepal बाट

प्रतिकृया दिनुहोस्