सामाजिक सञ्जा’लमा एक जोडी भाइ’रल बनेका छन् । कोरोना महा’मारीका बेला विवाहमा लगाएको मास्क’का कारण उनीहरु भाइरल बनेका हुन् । त्यसो त कोरो’नाभाइरसका का’रण थुप्रै विवाह रोकिएका छन् । तर केहीले भने सामा’जिक दूरी अपनाउँदै सीमित जन्तीका’बीच विवाह गर्दै आएका छन् ।
हालै आसाम’मा भएको विवाहमा दुलहा–दुलहीले निकै नै क’लात्मक मास्क लगाएका थिए । दुलहाको मास्क केही सा’धारण भए पनि दुलहीले प्रयोग गरेको मास्क भने क’लात्मक छ । अहिले यो जोडीले लगाएको मा’स्कको चौ’तर्फी ता’रिफ समेत गरिएको छ ।
दुलहाको मास्क केही सा’धारण भए पनि दुल’हीले प्रयोग गरेको मास्क भने कला’त्मक छ । अहिले यो जोडीले लगाएको मास्क’को चौतर्फी तारिफ समे’त गरिएको छ ।-खबरहब बाट