गुन्द्रुकको इतिहास – एउटा सामान्य ‘साग’ कसरी नेपालीको पहिचान बन्यो ? थाहा पाउनुहोस्

अन्तर्राष्ट्रि’यस्तरमै नेपालको मौलि’क परिकारको पहिचान बनाएको एउटा ‘तरकारी’ । भनिन्छ, जहाँ नेपाली पुग्छन्, त्यहाँ गु’न्द्रुक पनि पुग्छ !

हरेक नेपालीको ‘प्रिय’ तर’कारी गुन्द्रुक यहाँसम्म कसरी आ’इपुग्यो त ? अर्थात् एउटा हरियो सा’गलाई कसरी कसैले गुन्द्रुक’जस्तो ‘तरकारी’ बना’उने विधि पत्ता लगायो ? इतिहा’सकारहरु गुन्द्रुकको ‘उत्पत्ति’लाई नेपाल एकीकरण’का क्रममा भएका युद्ध’सँग जोड्छन् ।

गोर’खाका राजा पृथ्वी नारायण शाहले पहि’लोपटक कीर्तिपुर आक्रमण गर्दा कीर्तिपु’रेहरुको बारीमा लहलह साग थियो रे ! कीर्ति’पुरेहरुले साग टिप्न पाएका थिएनन्, गोरखालीहरुले आ’क्रमण गरिहाले ।

आफूमाथि आक्र’मण भएपछि कीर्तिपुरेहरु पनि प्रतिका’रमा उत्रिनु पर्‍यो । प्रशस्त सैन्य शक्ति नभएको अव’स्थामा कीर्तिपुरका महिलादेखि बा’लबच्चा सबैले युद्धमा भाग लिनु पर्‍यो । आफूहरुले युद्धमा गएको बेला बा’हिरका व्यक्ति आएर खानेकुरा, साग चोरीदे’लान् भन्ने डरले कीर्तिपुरेहरुले जुक्ती लगाए– खाद्यान्नसहित साग’पात खाल्डोमा पुरेर युद्ध गर्न जाने !

त्यसपछि बा’रीमा लहलह फलेको साग टिपेर स’बैजनाले खाल्डोमा पुरे ।जब युद्धबाट फर्किएर आए, सबैजनाले खाल्डो उधि’नेर लुकाएको खाद्यान्न बाहि’र निकाले ।

बाहिर निकालि’एको खानेकुरामध्ये धान’चामल लगायतको अन्न त पकाउन सकिने अव’स्थामै थियो । तर, लुकाएको साग भने खाल्डो’मै गलेर काम नलाग्ने अवस्था’मा पुग्यो । कीर्तिपुरेहरुले केही दिन भोक टार्नका लागि तरका’रीविनै भात–रोटी खाए । तर, केही दिन पछि त तरकारी आवश्य’क पर्‍यो ।

खाल्डोबाट नि’कालिएको साग बारीमा फिँ’जाएर त्यत्तिकै राखिएको (फालिएको) थियो । खाल्डोमा राख्दा गलेर काम नलाग्ने अ’वस्थामा पुगेको साग बारीमा फालि’एको अवस्थामा घामले सुकेर कक्रक्क परेको थियो । पछि केहीले बा’रीबाट त्यही सुकेको साग टिपेर ल्याइ पकाउन थाले ।

अलिकति अमिलो–अमिलो, तर अ’साध्यै मिठो स्वादको सुकेको साग (तरकारी)ले पुरै की’र्तिपुरमा चर्चा पायो । कला’न्तरमा यसको नाम गुन्द्रुक रहन गयो । जुन अहिले आम नेपाली’को एक मौलिक परिकार बन्न पुगेको छ ।-खबरहब बाट

प्रतिकृया दिनुहोस्