स्थानीय बजा’रमा आज पहेंलो धातु’को मूल्य प्रतितोला रु ६०० ले ओ’रालो लागको छ । नेपाल सुनचाँदी व्यव’सायी महासङ्घका अनु’सार छापावाला सुन आज प्रति’तोला रु ९० हजार ७०० मा कारो’वार भएको छ । शुक्रबार छापावाला सुन प्रति’तोला रु ९१ हजार ३०० मा कारोवार भएको थियो ।
यस्तै ते’जाबी सुन आज प्रतितोला रु ९० हजार २०० मा का’रोवार भएको छ । शुक्रबार तेजाबी सुन प्रतितो’ला रु ९० हजार ८०० मा कारो’वार भएको थियो ।
यस्तै चाँदी आज प्रति’तोला रु एक हजार १५० मा कारो’वार भएको छ । शुक्रबार चाँदी प्रति’तोला रु एक हजार १६५ मा कारोवार भएको थियो । शुक्रबारका तुलनामा आज चाँदी प्रति’तोला रु १५ ले घटेको हो ।-खबरहब बाट