मंसीर २२ गते नायिका स्वेता खड्काको बिहे, को संग गर्दै छिन् त हेर्नुहोस्

अभि’नेत्री स्वेता खड्काले धनगढीका युव’कसँग मंसीर २२ गते बिहे गर्दैछिन् । स्रोतका अनुसार नायिक स्वेताले ध’नगढीका युवक विजेन्द्र रावतसँग मंसीर २२ मा लगन’गाँठो कस्दैछिन् । स्वेताले बिहे गर्न लागेका युवक धन’गढीका विजेन्द्र रावत हुन् ।

उनका बुबाले धनग’ढीको फनपार्क सञ्चालन गर्दै आएका छन् । आफुभन्दा कम उमेरको युव’कसँग बिहे गर्न लागेकी स्वेता र विजेन्द्रको परिवारले तया’री थालेका छन् । विजेन्द्रको बिहेका लागि उनका बुबा आमा काठमाण्डौं गईस’केका छन् । विजेन्द्र पनि काठ’माण्डौंमै छन् । बिहे मंसीर २२ गते काठमाण्डौंमा बिहे हुने बताईएको छ । तर यस बारेमा स्वेता र विजेन्द्रका परिवा’रले बिहेको कुरा गो’प्य राखेका छन् ।

दशैंको टीका लगाएका बेला वि’जेन्द्रसँगको तस्वीर सामाजिक स’ञ्जालबाट बाहिरिएपछि स्वेताको बिहे’बारे चर्चा चलेको थियो । तर स्वेताले सो कुरा न’कार्दै आएकी थिईन् । विजेन्द्रकी आमाको तस्वीर स्वेताले २३ अप्रिलमा आमाको मुख हेर्ने दिन आफ्नो फेसबू’कमा शेयर गर्दै लेखेकी थिईन् ‘ह्याप्पी मदर्स डे टु माइ डियर मदर्स’ ।

त्यसपछि उनको बि’हेलाई लिएर चलचित्र क्षेत्रमा चर्चा चल्दै आएको थियो । तर अभिनेत्री स्वेताले भने त्यो बेला फैलि’एको हल्ला गलत भएको प्रति’क्रिया दिएकी थिईन् । मंसीर २२ गते हुने विवाहका लागि विजेन्द्रको तर्फबाट निम्ता गरि’एकाहरु काठमाण्डौं जाने क्रम सुरु भएको छ भने कतिपय जाने तयारी’मा रहेका छन् । न्युज श्रोत सुदुरपत्र डटकम

प्रतिकृया दिनुहोस्