काँचो प्याज खादाँ हुने फाइदाहरु यस्ता छन्

काचो, पकाएर वा सला’दको रुपमा खान सकिने तर’कारी हो, प्याज । तरकारीमा प्याजको प्र’योग गरे यसले स्वाद बढाउने गर्दछ । प्याजमा सल्फर, एमि’नो एसिड, एन्टीवायोटिक्स, फाइव’र, क्याल्शियम, आयोडीन, फस्फोरस, मिनरल्स र भिटामि’नका गुणहरु हुन्छ ।

यसलाई प्या’जलाई खानासंग टोकेर वा सला’दका रुपमा खाए यसले स्वास्थ्यका लागि निकै फाइ’दा पुर्याउँछ । अझ कतिपय मानिस प्या’जलाई काटेर चाट, चना वा अचा’रमा समेत प्रयोग गर्दछन् । समग्रमा जसरी खाए पनि काँचो प्याज खानु स्वास्थ्य’का लागि निकै फाइदा’जनक छ ।

यी हुन् का’चो प्याज खादा हुने फाइदा
प्याजमा रहेको रेशा’दार तत्व पेटको बिरामीलाई अत्य’न्त फाइदा पुर्याउँछ ।नियमित एक टुक्रा काँचो प्याज खाए कब्जियत र एसि’डिटीको समस्या हराएर जान्छ । काचो प्याजको सेवनले पाचन प्रक्रि’या राम्रो बनाउँछ ।

काँचो प्याजको सेवनले रक्त’चाप निय’न्त्रण गर्न मद्दत गर्दछ । नियमित दुई चम्मच प्याजको रस पिएमा किड्नी’को पत्थरी हटाउँछ । काँचो प्याज खाए शरीरमा ईन्सु’लिन बन्दछ । रुखाखोकी, कफ तथा सा’मान्य ज्वरोलाई नि’यन्त्रण गर्न प्याजको रश उ’पयुक्त हुन्छ ।-खबरहब बाट

प्रतिकृया दिनुहोस्