सुन्तला खानुका बेफाइदाहरु यस्ता छन् जान्नुहोस्

जाडोको मौ’सममा सुन्तलाको मौसम हुने भए’काले घाममा बसेर सुन्तला खाने गरिन्छ । सुन्तलामा पोटा’शियम, भिटामिन सी, फ्लेबो’नोइड्स र फा’इबर जस्ता तत्वहरु पाइन्छ । जुन स्वास्थ्य’का लागि निकै फाइदा’जनक हुन्छ । यसका साथै सुन्तला मुटु’लाई स्वस्थ्य राख्ने र रोग प्रतिरोधा’त्मक क्षमता बढाउन पनि फाइदा’जनक हुन्छ । तर, कुनै कुनै समयमा सुन्तला स्वा’स्थ्यका लागि बे’फाइदा पनि हुन्छ ।

हड्डीसम्ब’न्धी समस्यामा
सुन्तला भिटा’मिन सीको प्रमुख स्रोत हो । यसले चिसोमा रुघाखो’कीबाट बचाउँछ । तर यसमा भारी मात्रामा हुने भिटामिन सीले शरीरमा क्याल्शिय’मलाई असर पुर्याउँछ । जसले हाडजो’र्नी सम्बन्धी समस्याहरु पैदा गर्न सक्छ । यसका साथै, धेरै सुन्तला खाँदा आँस्टियो’पोरोसिसबाट पीडित हुने सम्भा’वना बढी हुन्छ । त्यसैले सही मात्रामा सुन्तला खाने गर्नुपर्छ ।

रगतमा चिनी’को मात्रा बढ्छ
बिहान खाली पेटमा सुन्त’लाको जुस पिउँदा रग’तमा चिनीको मात्रा बढ्छ ।

पेटसम्ब’न्धी समस्या
भिटामिन सीबाहेक सुन्तलामा फा’इबर भारी मात्रा हुन्छ । जसले पेटसँग सम्बन्धित विभिन्न समस्या’हरु आउँछन् । धेरै फाइबर खाँदा पेटमा समस्या आउँछ ।

तौल बढ्ने
भिटामिन सीले शरीरमा मेटाबो’लिज्मलाई स्वस्थ बनाएर राख्छ । तर भिटामिन सीको मात्रा धेरै खाँदा मेटाबोलिज्मलाई बि’गार्न पनि सक्छ । जसले तौल सन्तुलित हुने प्रक्रि’यालाई ढिलो बनाइदिन्छ । जसले तौल बढ्ने स’मस्या बढ्छ । धेरै सुन्तला खाँदा फाइबर र कार्बोहाइड्रेटको मात्रा बढ्छ । जसले भोक लाग्ने र तौल स’न्तुलन गर्न गाह्रो हुन्छ ।

एसिड रिफ्ले’क्सको चिन्ता
खाली पेटमा सुन्त’ला खानुहुँदैन । खाली पेटमा सुन्तला खाँदा एसिड बढ्ने र दि’नभर ग्यास, छात्ती पोल्ने, मुड खराब हुने, डकार आउने सम_स्या आउँछ । कुनै पनि व्यक्तिले दिनमा १ वा दुईवटा भन्दा बढी सुन्तला खानुहुँदैन । खाली पे’टमा सुन्तलाको जुस खानुहुँदैन ।-रातो पाटी बाट

प्रतिकृया दिनुहोस्