संसारको सबैभन्दा महँगो ब्याग सार्वजनिक, मूल्य कति करोड पर्छ त..

इटलीको एउटा ल’ग्जरी ब्रान्डले संसारको सबै’भन्दा महँगो ब्याग तयार गरेको छ । यो ब्यागलाई कम्प’नीले हालै सार्व’जनिक गरेको छ । यो ब्यागको मूल्य ५.३ मिलियन पाउन्ड (८३ करोड रुपैयाँ) हो । ब्या’गलाई समुद्र बचाउने जागरुकता अभि’यानलाई आधार बनाएर बना’इएको हो ।

लग्जरी इ’टालियन ब्रान्ड बोरिनी मिलनेसीले संसा’रको सबैभन्दा महँगो ब्याग लञ्च लगेको छ । चम्किलो देखिने यो ब्यागमा १३० क्यारेट हिरा र १० वटा सेतो सुनको पुतली जोडि’एको छ । समुद्र प्रदुष’णबारे जागरुकता बढाउनका लागि ब्यागको नि’र्माण गरिएको बताइएको छ ।

बोरिनी मि’लनेसीले इन्स्टाग्राममा जारी गरेको एक बयानमा समुद्रको रक्षा र जागरु’कता बढाउनका लागि आफूहरुलाई आफ्नो ब्यागको अनाव’रणमाथि गर्व भएको बताएको छ । गोहीको छाला’बाट बनेको उक्त ब्याग बेचे’बापत् ७ लाख ११ हजार ९ सय ५० पाउन्ड रकम समुद्रलाई प्लाष्टिकमुक्त बना’उनका लागि दान दिने पनि बताइएको छ ।

इन्स्टाग्राम पो’स्टमा एक भिडियोको माध्यमले यो ब्यागको सुन्द’रताबारे देखाइएको छ । हल्का निलो देखिने यो ब्या’गमा सुनको पुतली पनि राखिएको छ जुन हेर्दा निकै सु’न्दर देखिन्छ । स्मरण रहोस् इटालियन ब्रान्ड बोरिनी मिल’नेसी ब्याग बना’उने ब्रान्ड हो । रातोपाटी बाट

प्रतिकृया दिनुहोस्