बिरेनुन नुनिलो स्वा’दका लागि मात्रै होइन औष’धिका लागि पनि प्रयोग गर्न सकिन्छ । उच्च हिमाली भूभा’गबाट संकलन गरी पूर्ण रूपमा सफा गरेर तयार पारिने बि’रेनुनले विभिन्न स्वा’स्थ्य समस्यालाई नियन्त्र’ण गर्ने समेत काम गर्छ ।
बिरेनुनको निय’मित सेवनले बाथ, पित्त र कफ, उच्च रक्त’चापका बिरामीलाई पनि लाभ’दायक हुन्छ । पेटमा भएका विषाक्त तत्व’लाई पनि बाहिर निकाल्न सह’योग गर्ने बिरेनुनले ग्यास्ट्रिक, कब्जियत, अम्ली यलगा’यतका समस्याबाट बचाउँछ ।
सल्फर, आइरनल’गायतका शरीरलाई आवश्य’क खनिज तत्व प्रशस्त मात्रामा हुने भएकाले बिरे’नुनले मोटोपना, खराब कोलेस्ट्रोल, श्वासप्रश्वाससम्बन्धी समस्या’बाट बचाउने काम गर्छ । त्यस्तै, मधुमेह, आर्थराइटिस, प्यारालाइसिस, एनिमिया, रक्तश्राव, कपाल झर्ने, जोर्नी दुख्ने र आन्द्रासम्बन्धी समस्या’लाई पनि नियन्त्रण गर्न बिरे’नुनले मद्दत गर्छ ।-Osnepal बाट