‘मेरी सोल्टीनी’मा पल र वर्षाको अभिनय (भिडियो हेर्नुहोस्)

गीतकार तथा संगी’तकार बाल कृष्ण न्यौपानेको नयाँ गीत मेरी सोल्टीनीको भिडि’यो सार्वज’निक गरिएको छ । काठमाडौँ उपत्य’काको रमणीय स्थलमध्येको एक गोदा’वरीमा छायांकन गरिएको गीतको भिडियोमा नेपाल आइ’डलबाट लोकप्रियता कमा’एका किरण भुजेल र भ्वाइस अफ नेपालबाट लो’कप्रिय बन्न सफल गा’यिका गीता शर्माको स्वर रहेको छ ।

सार्वजनिक भि’डियोमा चर्चित नायक पल शाह र ना’यिका वर्षा राउतको अभिनय रहेको छ । फिल्मी शैलीको डान्सिगं गीतको भि’डियोमा प्रेम रोमान्समा देखिने रमाइ’ला पलहरुमा पल र वर्षाको अभि’नय लोभलाग्दो छ ।

पल र वर्षा एक रोमा’न्टिक प्रेमी जोडीको अवता’रमा देखा परेको गीतको भिडियो हेर्दा दर्श’कले आफ्नै प्रेम क’हानी जस्तो महशुस गर्नेछन् । जसका लागि निर्दे’शक गम्भिर विष्टले निकै मेहेनत गरेको गीतकार न्यौपाने बताउँछन् ।

गीतकारन्यौपा’नेका यसअघि ‘उजाडियो शिशिर’मा (विभिन्न शीर्षकमा पुरस्कृत गीत), ‘अब यि अल्छी हातमा’ (सर्वोत्कृष्ट राष्ट्रगानमा पुरस्कृत), लगाय’तका दर्जन बढी गीतहरु बजा’रमा आइसकेका छन् ।

नबिन निरौला’को कलर र सम्पादन रहेको गीतको भि’डियोको छायांकन ज्ञानेन्द्र शर्माले गरेका हुन् । जसको नि’र्माण दुर्गा धिमाल ९न्यौपाने०ले गरेकी हुन् । पहिलो प्रेमको झ’ल्को दिने मेरी सोल्टीनीको भिडियो ब’जारमा ल्याएको बिके क्रियशनले माया प्रेममा आधा’रित हेरिरहुँ लाग्ने भिडियोहरु बजारमा ल्या’ईसकेको छ ।Osnepal बाट

प्रतिकृया दिनुहोस्