व्रत सकिएपछि के खाने, के नखाने ? जान्नुहोस्

सातामा कम्ती’मा एक दिन व्रत बस्नु स्वास्थ्य’का लागि पनि राम्रो मानिन्छ । तर, व्रत सकि’एपछि मानिसहरु खान नहुने कुराहरु बढी खाएर पनि बि’रामी पर्ने गरेका छन् । दिनभरको व्रत सकि’एपछि व्रतको दिन बेलु’का अन्न खान नहुने भनिन्छ । तर, फलफूल र झो’लयुक्त पदार्थ भने खान धार्मि’क छुट छ ।

व्रतको दिनमा प्रश’स्त पानी, फलफूल र फलफु’लको जुस खान सकिन्छ । व्रत बस्दा निरा’हार बस्दा राम्रो भएपनि स्वा’स्थ्यमा समस्या हुनेले यी झोलिलो कुरा खान चिकित्स’कहरूले सुझाएका छन् ।

दिनभरको भोको पेटले तत्का’ल कडा खाना पचाउन नसक्ने भएकाले हल्का खाने कुरा खान सुझा’इएको छ । लामो व्रतपछि एकैपटक धेरै खानेकुरा खाँदा शारीरिक प्रति’क्रिया उत्पन्न भएर मानिस बेहोस हुन सक्छ ।

ठोस खाना मात्रै होइन, पानी पनि एक्का’सी धेरै पिउनुहुँदैन । पहिले थोरै खा&एर केही बेर आराम लिएपछि फेरि खानु उ’पयुक्त मानिन्छ ।व्रत सकिएपछि आँ’टाको रोटि बनाई आलू’सँग खान सकिन्छ । व्रतमा साबदाना शुद्ध दुध मि’लाएर शुद्ध परिकार बनाएर खाँदा पनि आडिलो हुने बता’इन्छ ।

व्रतमा बदाम भिजा’एर दुधमा लगाएर पनि खान सकिन्छ । व्रत सकि’एपछि केहि छिन रिलिफ भन्दै कोल्ड डिंक लिने बानी छ भने त्यसले मुटुमा गम्भीर खतरा पैदा गर्छ । खाली पेटमा तत्काल चिया पिउनु पनि ठीक नहुने चिकि’त्सकहरू बताउँछन् ।

यस अतिरिक्त मस’लेदार खाना पनि खानु राम्रो नहुँने बता’इएको छ । यो बेला रोटी, दाल, भात र त’रकारी नै उत्तम हुन्छ । -खबरहब बाट

प्रतिकृया दिनुहोस्