हाडजोर्नी दुखाइको अचुक औषधि जाइफल, यसरी प्रयोग गर्नुहोस्

सामा’न्यतया जो केहिलाई पनि चिसोको स’मयमा हाडजोर्नीको समस्या हुने गर्दछ । बढ्दो उमेरका मानि’सहरुलाई क्याल्सि’यमको कमीका कारण जोर्नी दुख्नु सामा’न्य कुरा हो ।

मानि’सहरु यस्ता दुखाई कम गर्नका लागि विभिन्न औष’धिको प्रयोग तथा पेनकि’लरको सहा’यता समेत लिने गर्छन । जोर्नी दुखाईको समस्या’बाट छुटकारा पाउनका लागि आफ्नै कि’चनमा प्रयोग हुने बस्तुको प्रयोग गर्न सकिन्छ त्यो हो जाइ’फल, जसको प्रयोगले जोर्नीको दुखाई स’जिलै कम गराउछ ।

जाइफ’लमा प्रचुर मात्रामा क्या’ल्सियम र फस्फोरस तत्व पाइन्छ जुन हाडजो’र्नीका लागि अति नै उप’योगी मानिन्छ । विशेषगरी यसले हरेक किसिमको जोर्नी दुखा’ई कम गर्न मदत पुर्याउछ ।

यसको प्रयो’गका लागि सर्वप्रथम जाइ’फललाई राम्रोसंग पिसेर पाउडर बनाउने । हरेक दिन बिहान मन’तातो पानीमा यस पाउडर मिसाई नियमित सेवन गरेको खण्ड’मा हाडजो’र्नी दुखाईलाई कम गर्दछ ।

यसका अति’रिक्त तिलको तेलमा जाइ’फलको पाउडर राखी हल्का मन’तातो बनाई दुखेको ठाउँमा लगा’उनाले पनि यसबाट लाभ उठाउन सकिन्छ ।-खबरहब बाट

प्रतिकृया दिनुहोस्