पाकेको केराको फाइ’दाका बारेमा जान्नुभएकै होला, तर के तपाईलाई काँचो केराको फाइ’दाका बारेमा थाहा छ ? यस्ता छन काँचो के’राका फाइदाहरु
तौल घटाउँ’न सहयोग
तौल घटाउँन मन लागेका’लाई दैनिक एक काचो केरा खाने सल्लाह दिइन्छ । यसरमा भरपूर मात्रामा पाइने फा’इबरले अनावश्यक फ्याट सेल्स र फोहो’रलाई सफा गर्न मद्दत गर्छ ।
कब्जि’यतको समस्या हटाउन
काँचो केरामा फाइबर र हे’ल्ची स्टार्च नामक तत्व हुन्छन्, जसले आन्द्रा’मा कुनै पनि प्रकारका अशद्धि उत्पन्न हुन दिँदैन । तपाईलाई क’ब्ज्यितको समस्या छ भने काँचो केरा फा’इदाजन साबित हुन्छ ।
भोक शा’न्त पार्ने
काँचो केरामा पाइने फाइबर र अन्य केही पो’षक तत्वले भोक नियन्त्रण गर्ने काम गर्छ । काँचो केरा खानाले स’मयमा भोक नलाग्ने हुन्छ ।
मधु’मेहलाई निय’न्त्रण गर्छ
मधुमे’हका रोगीले काँचो केरा खान सुरु गर्नुहोस् । यो रोग नि’यन्त्रण गर्ने अचुक औषधि हो ।
पाचन क्रि’या सुधार्छ
काँचो केराको नि’यमित सेवन गर्नाले पाचन क्रि’यामा सुधार आउँछ ।
क्यान्स’र, हड्डी
यसबाहेक काँचो केरा धेरै प्रकारका क्यान्स’रबाट बचाउँनमा पनि सहायक भूमिका खेल्छ । त्यस्तै, काँचो केरामा पाइने क्या’ल्सियमले बलियो हड्डी बनाउँनमा पनि सहायक भू’मिका खेल्छ ।-खबरहब बाट