नेपाली चलचित्रमा सर्बा’धिक रुचाइएकि नायिका प्रियंका कार्की र उनको श्रीमान बिहे पछि पहि’लोपटक खु’लेरै मिडियामा आएका छन।उनीहरु बिचको प्रेम सम्ब’न्ध देखि बैबाहिक जीवनको बिष’यमा खुलेरै मिडियामा उनीहरु एक अ’र्काले आफ्नो आफ्नो कम’जोरी बाहिर ल्याएका हुन्।
उत्सव रसाईलि संगको कुरा’कानीमा उनीहरु बिचको प्रेम जीवन देखि बैबा’हिक जीवन हुदै बैबाहिक जीव’नमा भएका झगडाला’ई समेत एक अर्काले पोल खोलेका हुन्।रमाईलो छ ले निर्माण गरेको नया तर बिशेष कार्यक्रममा प्रि’यंका र उनको श्रीमान बिशेष कुराका’नीमा जोडिएका थिए।हेरौ यो बिशेष कुराकानी -इताजा खबरबाट