पल शाहकी ‘घरवाली’ रियाशा दाहाल (भिडियाे हेर्नुहोस्)

चर्चित संगीत’कार कमल अधिकारीको शब्द-संगीत र संगीत सयो’जन समेत रहेको म्यु’जिक भिडियो ‘घरवाली पैसा खन-खन’ सर्व’जानिक भएको छ । उक्त गीतमा स्वर वि’ष्णु थापा सरगमको रहेको छ । यस गीतको प्रोडुसर नगेन्द्र रिमाल हुन भने व्यवस्था’पन गीतकार तथा उपन्यासकार हरि कटुवालको रहेका छ ।

यस गीतको भिडि’योमा चर्चित नायक पल शाहकी घरवालीको रुपमा पछिल्लो समयमा निकै चर्चा’मा रहेकी मो’डल रियाशा दाहाल देखा परेकी छन् । यस गीतमा द्व’न्द माया र मिलन मि’सिएको देख्न पाइन्छ ।

प’छिल्लो समय निकै व्यस्त रहेका नि’र्देशक विक्रम चौहानले यस भिडियोलाइ निर्दे’शन गरेकाहुन । यो भिडियोको छाँ’यकन अर्जुन ति’वारी र उनको टि’मले गरेको हो ।-news24nepal बाट

प्रतिकृया दिनुहोस्