हालका सबै विद्यार्थीले मोवाइल हेर्दै परीक्षा लेखिरहेको भिडियो भाइरल हेर्नुहोस्

कक्षा १२ को परीक्षा सं’चालन भइरहेका बेला बिद्यार्थीहरुले मोबाइलमा हेर्दै उत्तर लेख्दै गरेको भिडियो सामा’जिक संजालमा ‘भाइरल भएको छ ।

भिडियोमा देखि’एका सबै बिद्यार्थीहरुले मोवा’इलबाट हेर्दै उत्तर सारिरहेको देख्न सकिन्छ । उक्त भाइरल भएको भिडियो कुन कले’जको परीक्षा केन्द्र हो भन्ने छु’ट्याउन सकिएको छैन ।

तर एक परीक्षार्थीले साथी’हरूले माेवाइल हेर्दै उत्तर लेख्दै गरेकाे भिडियाे खि’चेका छन् । झण्डै आधा मिनेट लामो भि’डियो खिच्ने ती विद्यार्थीले इक्जा’म भनेको यही हो है केटा हाे भन्दै २ पटक भन्छन् । र, फेरि भन्छन्, ‘इक्जा’म भनेको यही हो है गाइज’ अनी उनि थप्छन् –

‘हाम्रो मीत यता तान मेरो कपी, त्यस’पछि फेरि उनि क्यामेरा सार्दै भन्छन् -‘सिर्जना मोबा’इलमा, हाम्रो घिसिङ सर पनि मोबाइलमा, हाम्राे यतापनि मोबा’इलमा हो, उतापनि मोबाइ’लमा है केटाहरु सब जना, सर छैन, यही हो है केटाहरु इग्जाम भनेको यही हो, मेरो सकिसक्यो ।’ त्यसपछि भिडि’यो सकिन्छ ।

परीक्षा सं’चालन भइरहेको कक्षा कोठामा गार्ड पनि देखिदैनन् । केही बाहेक सबै विद्यार्थी’हरुले मास्क लगाएका छन् । साथै उनीहरु एक अर्कामा मो’वाइल हेर्दै सल्लाह पनि गरिरहेको देख्न सकिन्छ ।

कोरोना महा’मारी पछि स्थगित भएको कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट संचा’लन भइरहेको छ । तर भाइरल भएको उक्त भिडियो हेर्दा परीक्षा मया’दित ढंगका साथ संचालन हुन नसकेको अनु’मान लगाउन सकिन्छ । परीक्षर्थीहरु कुन बिद्या’लयका तथा परीक्षा केन्द्र कहाँ भन्नेबारे ठम्या’उन सकिएको छैन ।- न्युज२४नेपाल बाट
भिडियो हेरौँ:

प्रतिकृया दिनुहोस्