अामिर खानकी छोरी इरा प्रेममा, के गर्छन् त उनका प्रेमी

आमिर खानकी छोरी इरा खान सो’शल मीडियामा एक’दम सक्रिय छिन्। उनी फ्यान’हरूसँग उनको कुराहरु सा’झेदारी गर्छिन्। केही महिना अघि इराको मिसल कृपला’नीसँग ब्रेकअप भयो। अहिले उनी आफ्नो फि’टनेस कोच’संग प्रेममा छन् ।

टाइम्स अफिस इण्डियाको समा’चारका अनुसार इरा खान फि’टनेस कोच नुपुर शिखा’रेसँग प्रेममा छन् । लकडाउनको क्रममा दुबै नजिक भएका हुन् । नुपुर र इराले महाब’लेश्वरको आमिरको फार्महा’उसमा छुट्टी मनाएका थिए ।

इराले नुपु’रलाई आफ्नी आमा रीना द’त्तासँग परिचय समेत गरा’एकी छन् । उनले आफ्ना मिल्ने सा’थीहरुसंग समय विताइर’हेको बताएकी थिइन् ।

इरा खान मिसल कृपला’नीसँग दुई बर्ष सम्म प्रे’ममा थिइन् । पछि इरा खानले आफ्नो क्या’रियरमा ध्यान केन्द्रित गर्ने निर्णय गरसंगै मिस’लसंगका अलग हुने नि’र्णय गरिन् ।

केहि समय अघि इरा डि’प्रेशनमा रहेको भन्दै भिडियो सार्वज’निक गरेकी थिइन् । म डिप्रेशन’मा थिए तर अहिले ठिक छु भन्दै भिडियो सार्वज’निक गरेकी थिइन् । मानसिक स्वा’स्थ्य दिवसको अवसरमा, ईराले आफ्नो समस्या सार्व’जनिक गरेकी थिइन् । -इताजा खबर बाट

प्रतिकृया दिनुहोस्