चर्चित संगी’तकार अर्जुन पोखरेल’को संगीत तथा गायक निशान भट्टराईको आ’वाजमा रहेको नयाँ गीत सार्व’जनिक गरिएको छ । ‘तिमीलाई देखे’पछि माया पलायो’ बोलको गीतको भिडियो डिभाइन म्यूजिकबाट युट्युब रि’लिज गरिएको हो ।
गीतमा निलक’ण्ठ सुवेदीको शब्द रचना रहेको छ । साथै यो गीतमा युवा-युवतीको भेटपछि भएका प्रेम सा’टासाट गरिएको भाव छ । गीतको भिडियोलाई सुरेश दर्पण पोखरेलले निर्देशन गरेका छन् । भिडियोमा संयुक्त राज्य अमेरि’काका विभिन्न रम’णीय स्थल’हरू देख्न सकिन्छ ।
भिडि’योमा भरत सुवेदी र शमिन श्रेष्ठले अभि’नय गरेका छन् । विनोद अधि’कारीले छायां’कन गरेका छन् भने सम्पा’दन गरेका छन् ।-खबर हब बाट