रुखकटहर खानुका यस्ता छन् फाइदा

रुख कटहर तराईदेखि पहा’डसम्म पाइने फल हो । गर्मीको समयमा पाइने फल रुख कटहर न’पाक्दै तरकारी वा सुप ब’नाएर खाइन्छ भने पाकेपछी य’सभित्र रहेको फल खाँ’दा मिठो हुन्छ ।

रुख कटह’रको गुदी कोया सुगर र भिटामी’नहरुको मूख्य श्रोत हो । रुख खटह’रको बीउमा प्रोटीन, कोर्वोहा’इड्रेट र खनिज तत्वहरु र भिटामीन ए र सी पाइन्छ । रुख कटहर’को फा’इदा यस्तो छ

हड्डी ब’लियो बनाउँन मद्दत पु¥याउछ,मुटुका लागि फ’लदायी मानिन्छ, जोर्नीको दु’खाई कम गर्न मद्दत गर्छ, रक्त अल्प’ताबाट बचाउँछ, आँखा’को ज्योति बढाउछ, दमका रोगीलाई फा’इदा गर्छ,पाचन प्र’क्रियामा सु_धार ल्याउछ । -खबरहब बाट

प्रतिकृया दिनुहोस्