केकी अधिकारी र सुधीर श्रेष्ठको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक(भिडियो हेर्नुहोस्)

केकी अ’धिकारी र सुधीर श्रेष्ठको अभिनय रहेको म्यु’जिक भिडियो सार्व’जनिक भएको छ । ‘पहिलो माया’ बोलको गीत युट्यु’बमार्फत सार्व’जनिक गरिएको हो । गीतमा पुनम मोथेको श&ब्द सिर्जना रहेको छ भने शंकर थापाको सं’गीत र रचना रिमालको स्व’र सुन्न सकिन्छ ।

प्रेम कथामा बनेको गीत’को म्युजिक भिडियो&लाई निकेस खड्काले नि’र्देशन गरेका हुन् । जहाँ केकी र सुधी’रसँगै प्रियना आचार्यले पनि अ’भिनय गरेकी छिन् । यस्तै भि’डियोमा बुद्ध थापाको छा’यांकन तथा वि’कास धम’लाको स’म्पादन देख्न सकिन्छ ।-खबरहब बाट

प्रतिकृया दिनुहोस्