माया बिनाको मागी विबाह गर्न सकिन्छ भने, श्रीमान बिनाको बच्चाको आमा पनि बन्न सकिन्छः चर्चित कोरि’योग्राफ फराह खान

भारतकी चर्चि’त कोरियोग्राफर एवं फि’ल्ममेकर फराह खान तीन सन्ताकी आमा हुन् । उनले आफु ४३ वर्षकी हुँदा आमा बन्ने नि’र्णय लिएकी थिईन् । उनले पहिला नै आफु ४३ वर्षको भएपछि आमा बन्ने उद’घोष गरेकी थिईन् । फराह खानका अन्या, कजार र डीवा नामका तीन सन्ता’न छन् । ती तीनै सन्तान १२ वर्षका छन् ।

फराह खानले चिठ्ठी’मा लेखेकी छन्,‘छोरी, श्रीमती र आमा हुनको’लागी मलाई निर्णय लिनु नै थियो । जब म कोरियोग्राफर, फिल्ममेकर र प्रोड्यू’सर बन्न सक्छु भने आमा पनि त बन्न सक्छु नी । यो मेरो भित्री आवा’जलाई मैले जब सुनें तब मैले आफु आमा बन्ने ठानें । यो नि’तान्त मेरो जिन्दगी हो र निर्णय लिने अ’धिकार पनि नितान्तै मसंग छ भन्ने लागेर ने मैले आमा बन्ने नि’र्णय लिएँ र म आमा बनें ।’

उनी लेख्छिन्,‘आज म मेरा तीन सन्तान’कै कारण एउटी गौरवा’न्वित आमा बनेकी छु । म तब मात्रै आमा बनें जब म यस्को’लागी तयार थिएँ । म समाजले तँ आमा बन्नु पर्छ भनेर आमा बनेकी होईन । मैले आईभिएफको माध्यम’बाट आफुलाई आमा बना’एकी हुँ । त्यसैले म मेरा विज्ञलाई धन्य’बाद दिन चाहान्छु । जस्ले मलाई आईभि’एफको माध्यमबाट आमा बनाउनमा उचित सल्लाह दिनु भयो र आज म तीन सन्ता’नकी आमा भएकी छु ।’

फराह आफ्ना फ्यान’हरुलाई यदि तपाईँ माया नगरेकै टोटल पारि’वारिक विबाह गर्न सक्नु हुन्छ भने श्रीमान बिना आमा पनि बन्न सक्छु हुन्छ नि भन्दै सन्तानको’लागी विबाह नै आ’वश्यक नभएको बताएकी छन् । फराह खानले आफ्नो नि’र्णयले नै आफुलाई बनाउने हो भन्दै अरुको भन्दा आफ्नो सुनेर अगाडी बढ्न सुझाव दिएकी छन् । उनले आफुलाई आई’भिएफ आमा बना’एकोमा निकै नै गर्व मह’सुस गर्ने गरेको बताउँछिन् । -इताजा खबरबाट

प्रतिकृया दिनुहोस्