संसारकै मोटा बालक जसले यसरी घटाए आफ्ने १०८ किलो तौल (भिडियो हेर्नुहोस्)

संसारकै मोटो बालक आर्या पर’मानाले आफ्नो व’जनको धेरै भाग घटाएका छन् । उनले कडा मेह’नत गरेर १०८ किलो तौल घटाएका हुन् । उनको यस्तो चमत्का’रीक कामको सबैलाई चकित पारेका छ । उनको तौल १९३ किलो रहेको थियो । आर्याको नयाँ रुपले सबैलाई च’कित बताएको छ । उनको सामा’जिक सञ्जा’लमा भाइरल भएका तस्बिरले पनि उनको कडा परि’श्रम झल्काएको छ ।

डेली मेलमा प्रका’शित एक रिपोर्टका अनुसार आर्या परमा’नाको तस्बिर र भिडियो अदे राय नामका एक प्रयो’गकर्ताले पोस्ट गरे पछि त्यको चर्चा सुरु भएको छ । भिडियोमा आर्याको अहिले’सम्मको यात्रा देखाइएको छ । जुन यात्राको धेरैले आ’श्चर्य ब्यक्त गरेका छन् । उनको यो मेकओभरको पछाडि भ्यारि’एट्रिक सर्जरी, डाइट प्लान र दैनिक कस’रत भएको उनको पिताले बताए ।

आर्याको एउटा सर्जरी भइ’सकेको छ । तर उनको शरीरमा अझै पनि झोलिएका छा’लाहरु बाँकी छन् । ती छाला हटाउनको लागि कमसेकम २ पटक सर्जरी गर्नुपर्ने डा’क्टरहरुले बताएका छन् । आर्याले २०१६ बाट तौल घटाउन सुरु गरेका थिए । ट्रेनर अदेका अनुसार सुरुमा उनले आर्याको दिनच’र्याको बारेमा सोधपुछ गरे र सन्तुलित आ’हाराबाट उनको तौल घटाउन प्रया’स गरेका थिए ।

नास्ता खाने : अधिकां’शले तौल घटाउनलाई नास्ता गर्दैनन् । यो बिलकुलै गलत कुरा हो । नास्ता खाँदा हाम्रो शरीरको मेटाबोलिज्म प्रक्रिया सुचारु हुन्छ र क्यालोरी नष्ट हुन्छ । खाली बस्दा मेटाबो’लिज्म प्रक्रिया नहुने हुँदा क्या’लोरी जल्न पाउँदैन, अनि तौल जस्ताको त्यस्तै रहन्छ ।

जतिबेला भोक लाग्छ त्यति’बेला खाने : जतिबेला भोक लाग्छ त्यतिबेला खाना खानाले हाम्रो शरीरमा अनावश्य’क खाना जाँदैन । शरीरमा त्यति धेरै प्रोटिन र ग्लुुकोज नगए’पछि मोटोपना बढ्ने समस्या हुँदैन ।

गुलियो चिज कम खाने : गुलियो चिजले फ्याट लाग्ने हुँदा यस्ता चिजबि’जबाट बच्नुपर्दछ । आइसक्रिम, फलफूल’को जुस, केकजस्ता कुराहरु कम गर्नुपर्दछ ।

खाना विस्तारै खाने : खाना चाँडो खा’नेहरु विस्तारै खानेहरुको तुलनामा धेरै मोटाउँछन् । त्यसैले खाना विस्तारै खानु उचित मानिन्छ । चिया कफी पिउने : चिया कफीले मेटाबो’लिज्म हुनलाई सहयोग गर्ने हुँदा तौल घटा’उन चिया कफी पिउनु राम्रो हुन्छ ।

सुताइ बढी : कम सुताइले पनि शरीरमा अनाव’श्यक तौल बढाउने गर्दछ । त्यसैले सुताइ’मा पनि ध्यान दिनुपर्दछ । सुताई आनन्दको हुनुपर्दछ । न्यून’तम पनि छ घण्टा सुत्नुपर्दछ ।

फलफूल र सागपात बढी खाने : फलफूल र साग’पात निकै नै स्वस्थकर खाना हुन् । यी दुबैले तौल घटाउँछन् । त्यसैले फलफूूल र सागपात प्र’शस्त मात्रामा खानु’पर्दछ ।

सन्तुुलित आ’हारमा अण्डा राख्ने : अण्डामा क्यालोरी कम र प्रोटिन ज्यादा हुन्छ । प्रोटिन धेरे भएको खानाले कम प्रोटिन भएको खानाको तुुल’नामा भोक जगाउँदैन ।

फाइबर’युुक्त खाना खाने : स्ट्रबेरी, स्याउ, एभोकाडो, गाँजर, केरा, ब्रोकाउली , सिमी लगायतका फलफूूल तथा तर’कारीमा फाइबर पाइने हुँदा तौल घटा’उन मद्दत गर्दछ । बिहान खाली पेटमा पानीमा कागतीको रस अथवा मह मिसाएर खाने । यसो गर्दा पनि तौल घटा’उन सकिन्छ ।

दिनको दश ह’जार पाइला हिँड्ने : हिँडाइ शरीरको लागि निकै नै फाइदाजनक छ । हिँड्ने मानिसमा मोटाउने सम्भा’वना मात्र नभई चिनी रोग ,क्यान्सरजस्ता समस्या’बाट टाढा हुन्छ । हिँडाइले क्यालोरी जलाउने हुँदा दिनमा कम्तीमा दश हजार पा’इला हिँड्नु पर्दछ ।-इताजा खबर बाट

प्रतिकृया दिनुहोस्