नेपाली बजारमा मं’गलबार सुनको मूल्य तोलामा १ हजार ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्य’वसायी महासं’घका अनुसार सोमबार तोलामा ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छा’पावाल सुनको मूल्य घटेर तोलामा ९२ हजार ५०० रुपैयाँमा का’रोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ९२ हजार रुपैयाँमा का’रोबार भएको छ।
यसैबीच मंग’लबार चाँदीको मूल्यमा पनि गि’रावट आएको छ । सोमबार तोलामा १ हजार २१० रुपैयाँमा का’रोबार भएको चाँदी मंगलबार तोलामा १ हजार १८० रुपैयाँमा का’रोबार भएको महा’संघले जनाएको छ ।- खबरहब बाट