मस्तिष्कमा उर्जा संचार गराउन ‘ग्रिन टि’ उपयोगी,अरु फाइदा जान्नुहोस्

‘ग्रिन टि’ निकै च’ल्तीमा छ। स्वास्थ्यप्रति सचेत मध्य’मवर्गीय परिवारमा हरियो पत्तीको चिया खानु एउटा नयाँ फे’सन हुन थालेको छ।व्यस्त जीवनका कारण मानि’सहरु अचेल व्यायाम गर्ने फुर्सदसमेत पाउन छाडेका छन् । व्या’याम गर्ने समय नपाउनेहरु अहिले विभिन्न औषधि वा चियाको सहारा लिएर दुब्ला’उने प्रयास गरिरहेका छन् ।

दुब्लाउनका लागि अचेल ग्रीन टी खानेह’रुको संख्या हृ’वात्तै बढेको छ । देशभित्रै ग्रीन टी बर्षेनी १० लाख मेट्रिक टनजति उत्पादन हुन्छ । साथै यो बाहिरबाट समेत आ’यात गर्ने गरिन्छ । हिजोआज ‘ग्रिन टि’ अर्थात् हरियो पत्ती चिया निकै चल्तीमा छ। स्वास्थ्य’प्रति सचेत मध्यमवर्गीय परिवारमा हरियो पत्ती’को चिया खानु एउटा नयाँ फेसन हुन थालेको छ।

हरियो चियामा पाइने इजि’सिजी नामक तत्वले मस्तिष्कको क्रियाक’लापमा तात्विक भिन्नता ल्याइदिने कुरामा भने उनीहरु पक्का छन्।सन् २०१४ मा बसेल विश्वविद्या’लयका न्युरोसाइकियाट्रीका प्राध्यापक स्टिफन बर्गवार्डले गरेको अध्य’यनले चियामा पाइने तत्व इजिसिजीको सेवन’का कारण चार हप्ताभित्रै १२ जनामा काम गर्ने शैलीमा भिन्नता पाइएको थियो।

‘स्वस्थ मानिसमा चिया पिउनाले स्मर’णशक्ति बढाउने देखियो,’ बर्गवार्डले भने, ‘हुन त हामीले थोरैमाथि गरेको यो उपलब्धिमा शंका गर्ने ठाउँ प्रशस्त छ तर परिणा’म निकै उत्साहप्रद भएकाले यसलाई बाहिरै ल्याउन हामीले उचित ठहर्‍यायौँ। हुनसक्छ, नियमित रुपमा चिया पिउँदा कतिपय रोग निको पार्न पनि सह’योग गर्छ।

चियाले मानि’सलाई बुढ्यौलीमा लाग्ने रोगहरु डिमेन्सिया (पागलपन)र अल्जा’इमर्सका लागि पनि उपयोगी हुन सक्ने देखिएको छ। पछिल्लो पटक डाउन सिन्ड्रोमका लागि पनि चियामा पाइने तत्व इजिसिजीले ठूलो काम गरेको वैज्ञानिक’हरूको दाबी छ। प्रत्येक वर्ष संसा’रभर ३ हजारदेखि ५ हजार बालबा’लिका डाउन सिन्ड्रो’म लिएरै जन्मिन्छन्।-न्युज24नेपाल बाट

प्रतिकृया दिनुहोस्