गुणराज र अस्मिताको ‘दोबाटोमा चौतारी’ गीत सार्वजनिक(भिडियो हेर्नुहोस्)

गायक गुणराज श्रेष्ठ र गायिका अस्मिता अधिकारीको आ’वाज रहेको ‘दोबाटोमा चौतारी’ बोलको गीत सार्व’जनिक गरिएको छ । सुष्मा देवकोटाको शब्द तथा सुवास भुसालको संगीत रहेको सो गीतमा उदयराज पौडेलको सं’योजन र अशोक महर्जनको मि’क्सिङ छ ।

गीतको भिडियोमा पछि’ल्लो समयका व्यस्त बनेका मो’डल सुधीर श्रेष्ठ, श्रृस्टि खड्काले जोडी बाँ’धेका छन् । साथै भिडियोमा गायक श्रेष्ठले पनि अ’भिनय गरेका छन् । निशा कश्यपले निर्दे’शन गरेको भिडियोमा उत्स’व दाहालको छायां’कन छ ।-खबरहब बाट

प्रतिकृया दिनुहोस्