कृष्णको गीतमा बिशाल र करिस्माको रोमान्स(भिडियो हेर्नुहोस)

नेपालको पुर्वी भेगमा प्रचलित मौलि’कतामा एउटा नयाँ सांगीतिक प्र’स्तुति सार्वजनिक भएको छ । लेकैमा फुल्ने बोलको उक्त गीत कृष्ण ढकालको संगीत तथा स्वरमा रे’कर्ड भएको हो भने गोविन्द लुईंटेलको शब्द र रमेश सेन्चु’रीको संगीत संयोजन रहेको छ ।

ढकाल ब्रोदर नामको युटुव च्यानल मार्फत सा’र्वजनिक भएको गीतको भिडियोमा बि’शाल सेनेहाङ र करिस्मा क्षेत्रीको रोमान्स देख्न सकिन्छ । मेघराज मग्रातीको छायाँकन, ड्रोन र सम्पा’दन समेत रहेको भिडियोको निर्देश’न दिनेश माङ्मुले गरेका हुन् । Osnepal बाट

प्रतिकृया दिनुहोस्