चर्चित गाय’क कुमार सानुले छोरा जान कुमा’रसंग २७ वर्ष देखि भेटेका छैनन् । जान कुमार ‘बिग बोश’ कार्यक्रममा सहभागी भएका थिए । सो कार्यक्रममा उनलाई अर्का प्रतियो’गिले नातावादको विषय उठाएका थिए ।
बुवा कुमार सानुका कारण उनले बिग’वोशमा आउने अवसर पाएको भन्दै टिप्पणी गरेका थिए । उनको त्यस्तो टिप्प’णीमा कार्यक्रम सञ्चालक सल’मान खानले पनि टिप्पणी गरेका थिए ।
हालै जान कुमारले बुवासंग २७ वर्ष देखि भेट नहुनुको कार’ण खुलाएका छन् । उनले भनेका छन्, बुबा देशका चर्चि’त गायक भए पनि उहाँ आफ्नो छोरालाई २७ वर्ष देखि भेट्नुभएको छैन । आज हामी जे छौं हामी आमा रीताको कारण’ले हो ।
रिता र कुमार सानुको स’म्बन्ध वि’च्छेद भएको छ । तर तीन सन्तानको जिम्मेवारी रिताले लिएकी हुन् । उनीहरु आ’मासंगै बस्छन् । उनले भनेका छन्, हामी तीन जना भाइ छौं।
आमा रीता भट्टाचार्यले हामी तीन जनालाई एक्लै हुर्काउनुभयो। मेरो बुबा मेरो जीवन’को हिस्सा हुनुहुन्न। मलाई थाहा छैन किन उहाँले मलाई कहिल्यै समर्थ’न गर्नुभएन वा मलाई प्रमोट गर्नुभएन ।
तपाईहरुले बुवालाई नै सोध्न सक्नुहुनेछ । कलाकारीतामा धेरै कलाकारहरु छन् जसले सम्बन्ध’विच्छेद गरे र दोस्रो विवाह गरे। उनीहरूले पहिलो श्रीमतिसंग कुनै सम्ब’न्ध नराखेपनि छोराछोरीको भने पूर्ण जिम्मेवारी लिएका छन् । आफ्ना सन्तानको भवि’ष्यका लागि कुनै कसर बाँकी राख्दैनन् ।
ुतर हाम्रो त्यस्तो अव’स्था होइन । मेरो बुबा कुमार सानुले हामीसँग कुनै सम्प’र्क राख्नुभएन। केही समय अघि उहाँले मेरो बाल्यकालको एउटा भिडियो सामाजिक सञ्जालमा सा’र्वजनिक गर्नुभएको थियो ।
मलाइ लाग्यो बुवाको मन पग्लियो । उहाँले फेरी मेरो कामलाई समर्थन गर्दै अर्को भिडियो पनि सार्व’जनिक गर्नुभयो । बुवा परिवर्तन हुँदै हुनुहुन्छ भन्ने लागेको थियो । तर त्यस पछि ृहाँसंग हाम्रो सम्पर्क छैन ।
ुमलाई पनि लाग्छ कि आफ्ना बच्चाहरू’प्रति बुबाको रिस यति लामो समयसम्म हुँदैन । पार्ट’नरसँग मतभेद हुन सक्छ, तर सबै जोडीहरूले आफ्ना बच्चाहरूले यसको परि’णाम भोग्नुपर्नेछ भनेर कहिले सोचेका थिएनन्।
यसैले गर्दा मलाई अनौठो लाग्छ जब मानि’सहरूले मलाई नातावादको कुरा गर्छन । मैले आफ्नै मेहन’तले आफ्नो स्थान बनाएको छु र भविष्यमा पनि जारी राख्नेछु ।- इताजा खबर बाट