लोकप्रिय गा’यिका समिक्षा अधिकारी र दिपक बसन्त कार्कीको आवा’ज रहेको नयाँ गीत हिरो हिरोनी भर्खर मात्र सार्व’जनिक भएको छ ।
सार्वजनिक भएको एकै रातमा गीतले राम्रो प्रति’क्रिया सहित करिव एक लाख द’र्शक समेत बनाएको छ । गीतलाई दिपक आफैले लय तथा शब्द सिर्जना गरेका छन भने काजीश श्रेष्ठले गी’तको म्युजिक भिडियो निर्दे’शन गरेका छन ।
पल शाह र दीपिका प्रसाइको अ’भिनय रहेको सो गीतलाई दीपिका म्युजिकले बजार ब्यव’स्थापन गरेको छ ।
गीत सार्वज’निक भए पछि हामीसँग कुरा गर्दै गायक तथा सर्जक दिपक बसन्त का’र्कीले गीतलाई छोटो समयमै सबैबाट राम्रो प्रति’क्रिया आएको बता’उनु भयो । -इताजा खबर बाट