कब्जियतको समस्याबाट छुटकारा पाउन प्रयोग गर्नुहोस् यस्ता घरेलु उपायहरु

खाने व्य’वहारमा अनिय’मितता हुँदा पेट दुख्ने स’मस्या हुन्छ । त्यसैले खानपानमा ध्यान दिनुपर्ने हन्छ । कब्जियत निको पार्ने बहानामा जथा’भावी चूर्णको प्रयोग गर्नु हुँदैन । यसको समधानका लागि प्र’सस्त पानि पिउनपर्छ ।

कब्जियत हुदा दिसा गर्नकै लागि पनि औष’धिको प्रयोग गर्नु हुँदैन । औषधिको प्रयोगले तत्कालै पेट दुख्ने स’मस्या निम्तिन्छ । त्यसैले कब्जियत भर पानि धैरै पिउन पर्छ ।

औषधी प्रयोगले आन्द्रा कम’जोर हुन थाल्छ । त्यसैले कब्जियतबाट बच्न सन्तुलित भो’जनमा विशेष ध्यान पुर् याउनुपर्छ । फलफूलमा मेवा, केरा, स्याउ, आँप, खरबुजा लगायतका फलफुल से’वन गर्दा राम्रोे हुन्छ ।

कब्जियतबाट जो’गिन अलि बढी भात खाने हाम्रो प्रच’लन छ । तर भातभन्दा बढी तरकारीको प्रयो’ग गर्नुपर्छ । यस रोग बाट बच्न गाँजर, मुला, गोलभेँडा, पालुंगो, बन्दाकोबी, प्याज, कागती आदिलाई स’लादका रूपमा प्र’योग गर्दा निकै राम्रो हुन्छ ।

र कब्जियत दहि मोहि पानि प्रसस्तकब्जियत निको पार्ने ब’हानामा जथाभावी चूर्ण’को प्रयोग गर्नु हुँदैन । त्यस्ता चिजले एकपटक त आराम दिन्छ, तर पटक–पटक यसको प्रयोग गर्दा आन्द्रा कम’जोर हुन थाल्छ ।-OsNepal बाट

प्रतिकृया दिनुहोस्