शिवराज जङ्गको मर्मस्पर्शी गीत ‘मुना’ सार्वजनिक (भिडियो हेर्नुहोस्)

गायक शिवराज जङ्गमको मर्म’स्पर्शी गीत ‘मुना’ सार्व’जनिक भएको छ । घरायसी तथा व्यावहारिक समस्याले बाध्य’तावश वैदेशिक रोजगारीका लागि विदेशि’नुपर्दा आफ्ना श्रीमती तथा परिवारलाई सम्झा’इबुझाइ गरी मनमा पीडा बोकेर हिँड्नुपरेको कथा’व्यथा समेटेर भिडियो तयार पारिएको नि’र्देशक नवीन भट्टले बताउनुभयो ।

गायक जङ्गमकैै रचना तथा सङ्गीत रहेको गीतमा सङ्गीत सं’योजन मञ्जिल’विक्रम केसीले गर्नुभएको छ । भिडियोमा सन्दीप श्रेष्ठ र अनु थापा मगरको अ’भिनय छ ।

गीतको छायाङ्कन ज्ञान चौलागाईंँले तथा भिडियो निर्दे’शन र सम्पा’दन नवीन भट्टले गर्नुभएको छ । गीत फोरक्युब इन्टरटेन्मेन्टबाट नि’र्माण गरिएको हो । गीतको भिडियो डिएआर मुभीको अधिकृत युट्युब च्यानलबाट सार्वज’निक गरिएको छ ।-Osnepal बाट

प्रतिकृया दिनुहोस्