५ बर्षमै टिकटकमा भाइरल जुम्ल्याहा दाजुभाईको अचम्मको प्रतिभा(भिडियो हेर्नुहोस्)

टिकटकको बारेमा जति ब’यान गर्यो अहिले त्यतिनै कम हुन्छ किनकि अहि’लेका प्राय चर्चित मोडलहरु टिक’टकबाटनै आएका छन । जुन हातको गन्तीमा पनि सजिलै अ’टाउछन र उनीहरुको कामलाई टिकटकमा जति रु’चाएका छन त्यतिनै गितहरुमा रुचा’इएको पाईन्छ ।

पछिल्लो समय युवा’पुस्ता भन्दा पनि सामाजिक सन्जा’लमा बालबालिकाको जमात एक’नासले भाईरल भईरहेको छ जस’मध्ये कुरा गर्ने हो भने भर्खरै गुल्मीकी र’बनिा बसेल जो ७ बर्षमै सबैलाई चकित पा’रेकी थिईन ।

आज हामी त्यस्तै ५ बर्षिय २ दाजुभाईको बारेमा कुरा गर्दैछौ जो टिकटकबाट एकाएक भाईरल भएर गितहरुमा समेत आफनो अभिनय क्षमता देखाईसकेका छन ।

कपन नि’बासी यि दुई भाई जुम्ल्याहा हुन र दुबैले उतिकै राम्रो र चकित पार्ने कला देखा’उछन, यिनको नाम हो जेभिन श्रेष्ठ र जेबिस श्रेष्ठ । सानै उमेरमा टिक’टक प्रति यति धेरै मोह भयो कि यि २ भाई हरेक समय टिकटक बना’उन र हेर्नमा ब्यस्त हुन्छन भन्छिन जे’बिसकी आमा ।

यति सानै उमेरमा टि’कटक मात्र हैन कि यति राम्रो र रमाइलो अन्तर’बार्ता पनि दिन्छन भन्दा तपाई झन तिन छक पर्न सक्नु’हुन्छ होला । चर्चामा आएर नाम कमाएका जस्तै कलाका’रहरुको बोल्ने शैली भएका र हरेक बो’लीमा हसाउन सक्छन यि २ भाई, कमेडी गरेर जहिले हसा’उछन घरमा ।-Osnepal बाट

प्रतिकृया दिनुहोस्