दै’निक जीवनमा भोजन अत्या’श्यक छ । सन्तुलित भोजनले हाम्रो शरीरलाई त’न्दुरुस्त बनाउँछ । हरेक मानिस भोजनमा फरक–फरक परि’कार खाने गर्दछन् । भोजनका सवाल’मा मानिसहरु कोही मां’साहारी हुन्छन् भने कोही शा’काहारी ।
समाजमा मांसा’हारी बढी भेटिन्छन् तर मांसाहा’रीभन्दा शाकाहारी भोजनमा केही गुण’हरु बढी पाइने उनीहरुलाई पत्तो हुँदैन । तुला’नात्मक रुपमा मां’साहारी भन्दा शाकाहारी भोजन शरीरका लागी उपयोगी र स्वस्थ्य’वर्द्धक हुन्छ । शाका’हारी भोजनका फाइदा यस्ता छन् –
मांसा’हारी भन्दा शाकाहारी भोजन हलुका हुन्छ, जसलाई सहजै पचाउन सकिन्छ । मांसा’हारी भोजनभन्दा शाकाहारी भोजन सेवन गर्न कम ऊर्जा खपत हुन्छ । शाकाहारी भोजनले शरीरमा स्फु’र्ति पनि बढाउँछ । शाकाहारी भोजन गर्ने मानिसमा मान’सिक रोगको सम्भा’वना कम रहन्छ ।
यस प्रकारको भोजनले मानव मष्ति’कलाई ताजा र टाठो बनाउने गर्दछ शाकाहारी भोजनमा पनि मांसा’हारी झैँ सबै पोषण पाउन सकिन्छ ।मां’साहारी भन्दा शाकाहारी भोजनले पाचन प्रर्णालीलाई नै बलियो बनाउने गर्दछ । शाकाहारी भोजनले शरीरको प्रतिरक्षा’त्मक प्रणालीलाई बलियो बनाउँछ ।
यस प्रकारको भोजन गर्नेमा छिटो बिरामी हुने र गम्भीर रोग लाग्ने खतरा कम हुन्छ । मां’साहारी भोजनको तुलनामा शाकाहारी भोजनमा विषाक्त पदार्थ कम हुन्छ । शाकाहारी भोजनले शरीरमा भएको विषालु पदार्थलाई बाहिर निका’ल्न सहयोग गर्छ । रक्तचाप सन्तुलित राख्न शाकाहारी भोजन उत्त’म हुन्छ ।
मांसा’हारीको तुलनामा शाकाहारी भोजन गर्ने मानिसलाई मो’टोपन कम हुन्छ । शाकाहारी भोजनमा मुटुरोग, कोले’स्ट्रोल लगायतका रोग हुने सम्भा’वना न्यून हुन्छ । शाकाहारी भोजन गर्नेहरुमा हृदय’घातको सम्भावना कम हुन्छ ।-खबरहब बाट