बलिउड स्टार कसले कति पढेका छन् त ? हेर्नुहोस्

फ्यानहरु माझ उनका मनपर्ने कला’कार आइडल रहने गरे/का छन् । आफुलाई मनपर्ने कला’कारको बारेमा जान्ने उत्सु’कता सबैमा हुने गर्दछ ।उनीहरुको रहन’सहन, अध्ययन तथा निजि जीन्द’गीको बारेमा फ्यानहरु जान्न चाहान्छन् ।

बलिउडकमा केहि यस्ता क’लाकार छन् जसले अ’भिनय करीयरका लागी अध्ययनलाई त्यागेका थिए ।आज हामी फिल्मी करीयरका लागी पढाई छाड्न बलिउ’डकर्मीको चर्चा गर्नेछौ :

प्रियंका चोपडा
बलिउडदेखि हलिउडसम्म नाम क’माउन सफल अभिनेत्री प्रियंका चोपडाले केवल प्लस टु सम्मको अध्य’यन सकाएकी छन् । मिस वल्र्डको ताज पहिरिएपछि उनले पढाई छाडेर लगातार मो’डलिङ र फिल्मी क्षेत्रलाई नै प्राथमि’कतामा राखिन ।

करिश्मा कपूर
च’र्चित बलिउड अभिनेत्री करिष्मा कपूरले केवल कक्षा ६ सम्मको मात्र अध्य’यन गरेकि छन् । कक्षा ६ पछि उनी स्कुल गइनन् । सानै उमेरबाट अभिन’यमा रुचि राखेकी करिष्माले फिल्मी करि’यर मात्र ध्यान दिइन् ।

आमिर खान
आमिर खानलाई बलिउ’डको मिस्टर परफेक्श’निस्ट मानिन्छ । तर उनी अध्ययनमा अब्बल रहेपनि पढाईका मा’मलामा भने निकै पछि छन् । आमिर खानले प्लस टुसम्म’को अध्ययन गरेका छन् । उनले धेरै अन्तर्वा’र्तामा आफुले यसको पछुतो रहेको बताए’का छन् ।

कटरिना कैफ
अभि’नेत्री कटरिना कैफले केवल कक्षा १० सम्मको मात्र अध्ययन गरेकी छन् । कटरिनाले सानै उमेरमा मो’डलिङ गरेका कारण उनले अध्ययनलाई बीच’मै छाडेकी थिइन् ।

बिपासा बसु
अभिनेत्री बिपासा बसु सीए बन्न चाहान्थिइन् । तर अध्य’यनका बीचमै उनले सुपर मोडल कन्टे’स्टमा भाग लिइन् र जितिन् । तसर्थ उनको अध्ययन प्लस टुसम्ममा सी’मित भयो ।

दीपिका पादुकोण
दीपिका पादुकोणले करिय’रको शुरुवात मोडलिङबाट गरेकी थिइन् । उनले मो’डलिङमा जान ग्रेजुएसनमा लिएको एड’मिसन समेत छाडेकी थिइन् । तसर्थ उनको अध्ययन पनि केवल प्लस टु सम्म सी’मित भयो । -खबरहब बाट

प्रतिकृया दिनुहोस्