प्रमोद खरेलको स्वर रहेको गीत ‘यो माया के हो’ सार्वजनिक(भिडियो हेर्नुहोस्)

लोकप्रिय गा’यक प्रमोद खरेलको स्वर रहेको गीत ‘यो माया के हो’को म्युजिक भिडियो सार्व’जनिक भएको छ । गीतमा रामकृष्ण महराको शब्द, मनकुमार ‘शिवराज’को संगीत र नारायण दंगालको संगीत संयो’जन रहेको छ ।

वियोगान्तको भिडियो प्रेम’कथामा आधारित रहेर नि’र्माण भएको छ । जसमा अभि’नेत्री केकी अधिकारी, दिनेश थापा र मनोज ओलीको अभि’नय देख्न सकिन्छ । दिपेन बस्नेतको छायाँकन, नविन निरौलाको सम्पा’दन रहेको भिडियोलाई जीवन शाहीले निर्दे’शन गरेका हुन् ।- रातो पाटी बाट

प्रतिकृया दिनुहोस्