कमेडियन भारती सिंह र उनका पति हर्ष लिम्बाचियालाई प्रहरीको लागू’औषध नि’यन्त्रण ब्यूरोले नियन्त्रणमा लिएर सोध’पुछ गरेको छ ।मुम्बइ प्रहरीको टोलीले भारतको घरमा शनिबार बिहान छा’नविनको क्रममा लागूऔषधको केही मात्रा भेटिएपछि उनीहरुलाई सोध’पुछ गरेको हो ।
भारतीलाई मुम्बइको अँधेरी’स्थित अपार्टमेन्टको अगाडि रातो मर्सिडिजमा र हर्षलाई सेतो भ्यान’मा लैजाँदै गरिएको भिडियो र फोटो यति’बेला सोसल मिडियामा भाइ’रल बनेका छन् ।
बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निध’नपछि मुम्बइ प्रहरीले थुप्रै बलिउडकर्मीहरुमाथि लागूऔषध वि’रुद्ध छा’नविन तथा सोधपुछ गर्दैआएको छ । रियाचक्रवर्तीमाथि छानविनको क्रममा अरु बलिउडकर्मीले पनि लागू’औषध प्रयोग गर्ने गरेको खु’लासा भएको थियो ।
रियालाई भने सुशान्तको हत्या अभियो’गमा प्रहरीले पक्राउ गरेर लामो समय’सम्म अनुसन्धा’न गरेको थियो । तर उनी नि’र्दोष सा’वित भएपछि रिहा भइन् । – अननपूर्णपोस्ट् बाट