नेपाली चलचित्रमा च’र्चित भएका तर अमेरिका गएपछि उतै स्था’पित भएका अभिनेत्रीहरू (भिडियाे रिपाेर्ट हेर्नुहोस्)

पछिल्लो सम’य कोही कसैले नेपाली चलचित्र क्षेत्रका नायिकाहरुको नाम सोध्छ भने नयाँ पु’स्ताको सोझो ज’वाफ हुन्छ – प्रियंका कार्की, आँचल शर्मा, केकी अधिकारी, स्वस्तिमा खड्का ल’गायत… ।

तर आफ्नो स’मयमा यी नायिकाहरुले भन्दा पनि धेरै चर्चा क’माएका अघिल्लो पुस्ताका अभि’नेत्रीहरुको नाम शायदै आज कसैले पनि लिँदैनन् । किनकी उनीहरु प्राय स’बैजसो नै चलचित्र क्षेत्रबाट प’लाइन भईसकेका छन् । फ’लस्वरुप समयको अन्तरालसँगै उनीहरुलाई दर्श’कहरुले पनि बि’र्सदै गएका छन् ।

हाल यो चलन कम देखिए पनि एक’ताकाको समय यस्तो थियो, जब कलाकारहरु कार्य’क्रमको बाहाना बनाई वि’भिन्न देशमा जान्थे अनि प्राय उतै बस्थे । जसमा सबैको तार्गेट अमेरिका पर्ने गर्दथ्यो । करिष्मा मानन्धर, गौरी मल्ल, सरोज खनाल लगा’यतका केही कलाकारहरु केहि वर्षको अमेरिका बसाईपछि नेपाल फ’र्किए पनि त्यस्ता धेरै कलाकारहरु अझै पनि अमेरिकामा नै स्था’पित भएर बसिरहेका छन् ।

नेपाली सिने जगतको तत्का’लीन सम’यमा ब्ल्याक ब्युटि उपमाबाट परि’चित अभिनेत्री हुन् ऋचा घिमिरे । २ दर्जन चलचित्र र थुप्रै टेलिचलचित्रमा अभि’नय गरिसकेकी अभिनेत्री ऋचाका छोडि गए पाप लाग्ला, गिरफ्तार, फर्ज, फैसला ल’गायत थुप्रै चलचित्र हिट लिस्टमा पर्छन् । तर दुर्भा’ग्यवश उनी अहिले नेपाली चलचित्र क्षेत्रबाट मात्र होईन नेपालबाट नै धेरै टाढा छिन् ।

विगत केहि वर्षदेखी उनी आफ्नो सप’रिवार अमेरिकाको बाल्टिमोरमा बसोबा’स गरिरहेकी छिन् । ३ सन्तानकी आमा बनिसकेकी ऋचा अमेरिका गएपछि एक’पटक पनि नेपाल फर्किएकी छैनन् ।

आज हामी तपाईंहरू सम’क्ष तिनै १५ अभिनेत्रीहरुको रिपोर्ट पस्कदैछौं जो सुन्दर भविष्य”को सपना सजाएर सधैंका लागि अमेरिका उडे ।-इताजा खबर बाट
हेरौं भिडियोमा :

प्रतिकृया दिनुहोस्