बलिउड अभिनेत्री महिमा चौधरी आफूलाई गो’र्खाली भन्न मन पराउँछिन्, बोल्छिन् यति राम्रो नेपाली (भिडियो हेर्नुहोस्)

अभिनेत्री महिमा चौधरी आ’फूलाई गोर्खा’ली भन्न मन पराउँछिन्। नर्थ बंगाल एक्सप्रेससँगको एक भिडियो अन्त’र्वार्तामा परदेश फिल्मकी अभिनेत्री महिमाले आफू सेटमा बहि’नीसँग नेपाली भाषामा कुरा गर्ने गरेको बताइन्।

‘म गोर्खाली हुँ,’ महिमाले अन्तर्वा’र्तामा भनेकी छन्। उनले काठमाडौँमा राम्रा फरेन गुड्स पाइने भएकाले ग’एका बेला जिन्स, क्यामरा, भिडियो क्यामेरा किनेर ल्या’एको सम्झिन्। त्यहाँको तितौरा र गु’दपाक मलाई मन पर्छ,’ उनले भनिन्। उनले भनेकी छन्, ‘म फेरि नेपाल आउन चाहन्छु, मलाई नेपालमा नि’म्ता गर्नुस्!’ उनले उक्त सञ्चारमाध्यमले नेपाली भाषामै सोधेको प्रश्नको नेपाली भाषामै ज’वाफ दिएकी छन्।

महिमा चौधरीको बलि’उड करियर चौपट भएको बताइएको छ । बलिउड किङ शाहरुख खानसँग फिल्म करियर सुरु’वात गरेकी उनको फिल्म करियर चौप’ट भएको भारतीय मिडियाले जनाएको छ । फिल्ममा काम नपा’एपछि जीवन धान्नकै लागि भएपनि महिमा टिभी सोमा जजको रुपमा काम गर्न थालेकी छन् ।

शाहरुखसँग फिल्म परदे’शबाट फिल्म करिअर सुरु गरेकी महिमा कुनै बेला बलिउडमा माल’माल बनेकी थिइन् । तर, अहिले आफ्नो घर परिवार च’लाउन महिमा टिभी रियालिटी शोमा जजका रुपमा काम गरि’रहेकी छन् ।

सन् २००६ मा विवाह गरेकी ब’लिउड अभिनेत्री महिमा चौधरीले विवाह भएको केहि समय पछि नै छोरीलाई जन्म दिइन तर उनि वि’वाह अगाडि नै आमा बनेकी थिइन् । र चौधरीले आफूलाई गोर्खा’ली भन्न मन पराउँछिन् । – इताजा खबर बाट

प्रतिकृया दिनुहोस्