‘मेरो हजुर’ गीतमा दुर्गेश थापा र निता ढुंगानाको धमाकेदार अभिनय( भिडियो हेर्नुहोस्)

ब्यवसा’हिकता जस्तो सुकै भएता पनि नेपाली गीत संगीतको माध्य’मबाट सामाजको आवाज बुलन्द गरिरहेका सर्वप्रि’य गायक तथा सर्जक बिमल डाँगीको पछिल्लो सांगीतिक प्रस्तुति ‘मेरो हजुर’ प्रकास’नमा आएको छ ।

डोल्पा जिल्लामा जन्मिएर काठमाण्डौलाई आफ्नो सांगीतिक पाठसाला बना’एका उनले यस अघि पनि थुप्रै गीतहरु बजारमा ल्याइस’केका छन् । “उनको पानसमा बत्ति बालेको, फापरको पिठो पठाईदेउ आमा, पागलै बनौला, तिमि बाट म टाढा हुँदै छु, लगाएतका थुप्रै गीतहरु आज पनि अशंख्य श्रोता तथा दर्शक’हरुको उच्च रो’जाईमा परिरहेका छन् ।

उनै गायक तथा सर्जक बिमल डाँगीले पछि’ल्लो सांगीतिक प्रस्तुति “मेरो हजुर” ले पनि अशं’ख्य श्रोता तथा दर्शकहरुको मन जित्ने देखिन्छ । किन कि गीतमा प्रयोग भएका लय शब्द तथा स्वरले माया प्रेमको बन्धनमा बाँधि’एका जोडीको प्रेम भावलाई थप प्र’गाड़ता बनाउनका लागि महत्व’पुर्ण भूमिका निर्बाह गर्नेछ । तसर्थ यस गीतलाई पनि सामिजिक यथा’र्थता भित्रको प्रष्ट’ता भन्दा फरक नपर्ला ।

त्यसो त पछिल्लो समय बजारमा आएका गीतहरुले छोटो चर्चा’परिचर्चा मात्र पाउने गरेको हामी म’नन गर्न सक्दछौं । गायक तथा सर्जक विमलका प्रस्तुतिले भने सदा’बहार श्रोता तथा दर्शकहरुको मन जिति’रहेको हुन्छ ।

यिनै गीतको चौतर्फी सफ’लता पछी बजारमा आएको बिमलको “मेरो हजुर” बोलको गीतमा बिमल डाँगी र उनकै अर्धां’गिनी सरिता डाँगीको स्वर सुन्न सकिन्छ । हामीले यो पनि अड्क’ल काट्न सक्छौं कि, गीतको भाव अनुसार, सम्पूर्ण संगीत पारखीहरुलाई के’न्द्रित गर्दै पस्किएको यो गीत बिमलले आफ्नै अ’र्धांगिनीलाई कुनै अवसर पारेर उप’हार प्रदान गरिरहेका छन् ।

बिमल डाँगी कै लय शब्द’बाट तयार भएको यस गीतको म्युजिक भिडियोमा दुर्गेश थापा र निता ढुंगानाको मन लोभ्या’उने अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्दे’शन प्रकाश भट्टले गरेका हुन् भने छायांकन नवराज उप्रेती, शम्भु मोक्तान र सम्पा’दन बिष्णु शर्माले गरेका छन् । हामि गायक तथा स’र्जक बिमल डाँगीका अन्य अघिल्ला सिर्जना जस्तै यस गीतको पनि पूर्ण सफ’लताको शुभकामना ब्यक्त गर्दछौं ।-OsNepal बाट

प्रतिकृया दिनुहोस्