‘मालिङ्गो’ बोलको गीतमा राजेश हमालसँग प्रचण्डकी नातिनीको अभिनय(भिडियो हेर्नुहोस्)

गायिका स्मीता दाहालको नयाँ ‘श्रव्य दृश्य’ स’ङ्ग्रह सा’र्वजनिक भएको छ । आफैँले गाएको गीतको म्युजिक भिडियोमा नेकपा अध्य’क्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी स्मीता महाना’यक राजेश हमालको जो’डीका रुपमा देखिनुभएको छ ।

स्मीतार लोकप्रिय स’र्जक राजनराज शिवाकोटीको स्वर रहेको ‘मालिङ्गो’ बो’लको गीतको भिडियो आज सार्व’जनिक भएको हो ।

भिडियोले बलात्कार हुनबाट जोगि’एकी किशोरीको कथालाई देखाएको छ । भिडियोमा राजेश हमाल पत्रिका पु¥याउने हकरको भूमि’कामा देखिनुभएको छ । सुनिता नेपाल सुवेदीको श’ब्द रहेको गीतमा शिवाकोटीको सङ्गीत, उदयराज पौडेलको सं’योजन, श्यामश्वेत रसाइलीको मि’क्सिङ छ ।

सम्पादन भूपेन्द्र अधिकारी तथा कलर रे’निस फागोको रहेको छ । सुनिल क्षेत्रीको कथा कन्से’प्ट र कोरियोग्राफीमा बनेको भिडियो नवराज उप्रेतीले खिच्नु’भएको हो । भिडियो सरोज ओलीको निर्दे&शनमा तयार भएको हो ।-OsNepal बाट

प्रतिकृया दिनुहोस्