‘बारीको कर्कलो’ मा केकी र प्रकाशको रोमान्स(भिडियो हेर्नुहोस्)

केही अगाडि ‘नक्कली साली’ सार्व’जनिक गरेका गीतकार विजय दर्पण र संगीत’कार योगेशकाजीले नयाँ गीत ‘बारीको कर्कलो’ ल्याएका छन् । विष्णु माझी र बाबुकृष्ण परियारको स्व’रमा रहेको गीतमा निश्चल गुरुङ, सुरज लामि’छाने, ज्ञानु परियार र जमुना सोनामको कोरस स्वर रहेको छ ।

गीतको आ’कर्षक भिडियो पनि बनेको छ । जसमा प्रकाश सपुत र केकी अधिकारीको रो’मान्स रहेको छ । राजकुमार मगरको निर्दे’शन तथा स’म्पादन रहेको सार्व’जनिक गीतको भिडियोमा अजय रेग्मीको छायाँकन, राजिव समरको कोरि’योग्राफी रहेको छ ।-रातोपाटी बाट

प्रतिकृया दिनुहोस्