गोविन्द र स्मृतिको स्वरमा ‘जुनदिन’ लोक दोहोरी गीत सार्वजनिक (भिडियो हेर्नुहोस्)

लोक दोहोरी गा’एका गोविन्द अर्याल (गोपि) र स्मृति गौतम को स्व’रमा रहेको ‘जुनदिन’ लोक दोहोरी गीत सार्व’जनिक भएको छ । गीतमा गोविन्द र स्मृतिलाई प्रतिमा अर्याल, गंगा लगा’एतका साथिहरुले साथ दिएका छन् ।

गीतको शब्द संगम थापा, संगीत सुफि’क्स मदन, एरेन्ज नारायण दंगाल, रेकर्डिष्ट विजय बुडा, मिक्सिङ कृष्ण पुन, अभिनय अनु पराजुली, परमे’श्वर दाहालले गरेको छन् । संगम थापाको नि’र्देशन रहे’को भिडियोको छाँयाकन जनकराज अधिकारी र सम्पाद विवेक सुनार गरेका छन् । -न्यूज24 बाट

प्रतिकृया दिनुहोस्