युट्युबमा रिलिज भयो विपिन र नम्रताको ‘प्रसाद’ (फिल्मसहित हेर्नुहोस्)

निश्चल बस्नेत, विपिन कार्की र नम्रता श्रेष्ठको शी’र्ष भूमिका रहेको फिल्म ‘प्रसाद’ युट्युबमार्फत रि’लिज गरिएको छ । डिजिटल प्लेट’फर्ममा रुचाइएको युट्युबममा यो फिल्म ओएसआर डिजिटलमार्फत बिहीवार सार्वज’निक गरिएको हो ।

हलमा रिलिज हुँदा राम्रो ता’रिफ पाएको यो फिल्मलाई दिने’श राउतले निर्दे’शन गरेका हुन् । फिल्मले एक अन्त’र्जातीय बिहेको कथालाई भन्ने प्रया’स गरेको छ । सुशील पौडेलले त’यार पारेको फिल्मको स्किृप्ट विवाद’मा पनि तानि’एको थियो ।

यस्तै फिल्ममा बसुन्ध’रा भुसाल, विनोद भट्टराई, लोकमणि सापकोटा लगायतका कला’कारको समेत अ’भिनय रहेको छ । सुभास थापाले निर्माण गरेको फिल्म’लाई राजेश श्रेष्ठले छायांकन भिडियोग्राफी गरेका हुन् । फिल्ममा समा’वेश ‘लै लै’ र ‘बनकी चरी’ गीत चर्चामा छन् ।

प्रतिकृया दिनुहोस्