कपिल शर्मा दोस्रो पटक बुवा बन्दै

भारतका चर्चित हास्य’कलाकार कपिल शर्माको परिवा’रमा दोस्रो सन्ता’नको जन्म हुँदैछ । भारतीय स’ञ्चार माध्यम आजत’कका अनुसार कपिलकी श्रीमती दोस्रो पटक ग’र्भवती छिन् र २०२१ जनवरीमा उनको ड्यू डेट छ । जानकारीका अनु’सार कपिलकी आमा मुम्बई पुगि’सकेकी छिन् र चाँडै नै उनको बाँकी परि’वार पनि मुम्बई आउने तया’रीमा छन् ।

करवा’चौथको दिन कपिलकी साथी भारती सिंह इन्स्टा’ग्राममा लाइभ आएकी थिइन् । लाइभ स्ट्रिमको अन्त्य’मा केही बेरका लागि गिन्नी पनि देखिएकी थिइन् । त्यतिबे’ला उनको बेबी बम्प स्पष्ट रुपमा देखि’एको थियो ।

कपिल र गिन्नीको अना’यरा नामकी छोरी पनि छिन् । अनायरा डिसे’म्बरमा एक वर्ष हुँदैछिन् । अनायराको जन्म डिसेम्बर १० मा भएको थियो । १२ डिसेम्बरमा कपिल शर्मा र गिन्नी चत’रथले आफ्नो विवाहको दोस्रो वर्षगाँ’ठ मनाउँदै छन् । रातो पाटी बाट

प्रतिकृया दिनुहोस्