नेपाली बजारमा सु’नको मूल्य आज पनि घ’टेको छ । आज शुक्रबार प्रति’तोला ४०० रुपैयाँले घटेर छापा’वाल सुन प्रतितोला ९४ हजार रुपैयाँ निर्धा’रण भएको नेपाल सुनचाँदी व्यव’सायी महा’संघले जनाएको छ ।
महासंघका अनुसार अघि’ल्लो दिन बिहीबार छापा’वाल सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारो’बार भएको थियो । यस्तै आज ते’जाबी सुनको मूल्य प्र’तितोला ९३ हजार ५०० रुपैयाँ नि’र्धारण भएको छ । अघि’ल्लो दिन तेजाबी सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारो’बार भएको थियो ।
महासंघका अनु’सार, आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्र’तितोला १ हजार २१० रुपैयाँमा का’रोबार भइरहेको छ । अ’घिल्लो दिन चाँदी प्रतितोला १ हजार २१५ रुपैयाँमा कारो’बार भएको थियो । -इताजा खबर बाट