निकिशा श्रेष्ठमाथि दुब्र्यबहार गर्ने युवक को हुन् ? भिडियो भाइरल भएपछि प्रहरीले थाल्यो छानबिन(भिडियो हेर्नुहोस्)

तेस्रो’लिङ्गी निकिशा श्रेष्ठमाथि एक ‘समुहले सार्व’जनिक स्थलमा नै अप’शब्द प्रयोग गर्दै गरेको दुब्र्यबहारको प्रहरीले छा’नबिन सुरु गरेको छ । मोटरसाइकलमा आएको एक स’मुहले काठमाडौँको सडकमा हिँडि’रहेकी निकिशालाई अप’शब्द प्रयोग गरेको भिडियो समेत भा’इरल बनेको छ ।

उक्त भिडियोमा सुरु’मा निकिशालाई गिज्या’इएको देखिन्छ । निकिशाले आँफुलाई अप’शब्द प्रयोग गर्ने समुह वि’रुद्ध जाइलागेपछि उक्त समुहले झनै छाडा शब्द बोल्छन् । सामाजिक सञ्जालमा सार्वजनिक उक्त भिडियोमा प्रहरी मुख्या’लयले छानबिन गर्न साइबर ब्युरो’लाई निर्दे’शन दिएको हो ।

श्रेष्ठलाई सडकमा अ’पशब्द बोल्दै गरिएको दुर्व्यवहा’रको विषयमा गुनासो आएपछि छान’बिन सुरु गरिएको केन्द्रीय प्रहरी प्रवक्ता व’रिष्ठ उप’रीक्षक कुवेर कडायतले बताए । निकिशाका कैयौँ टिक’टक भाइरल छन् ।

प्रतिकृया दिनुहोस्