बिहानै खाली पेटमा लसुन खानुका फाइदा यस्ता छन्

हाम्रो तरकारी स्वा’दिलो बनाउन हामी लसुनको प्र’योग त गरिरहेका हुन्छौँ ।
तर, यसलाई औ’षधिका रुपमा लिन चाहिँ कहि’लेकांही भु’लिरहेका पनि हुन्छौँ । तर, आ’युर्वेदले त लसुनलाई औष’धी नै मानेको छ । विहा’न खाली पेटमा लसुन खाँदा चाहिँ झन् धेरै फाइदा हुन्छन् ।

उच्च रक्तचापबाट छुट’कारा
विहान खाली पेटमा एक पो’टी लसुन खाँदा उच्च रक्त’चापलाई नियन्त्र’णमा लिन सकिन्छ । लसुनले हाम्रो रगतको सर्कुलेसनलाई निय’न्त्रणमा राख्न सहयोग गर्छ ।

पेटका बिमारी छुम’न्तर
लसुन खानाले उच्च रक्तचापबाट छु’टकारा पाउने मात्र होइन, पेटसँग जोडिएका समस्या’हरु समाधानमा पनि ठूलो स’हयोग पुग्छ । त्यसको रोक’थामका लागि लसुन अत्यन्त उप’योगी मानिन्छ । पानी उमालेर त्यसमा लसुनको पोटी हालेर खाली पेटमा खाँदा झाडा’पखालाबाट पनि छुट’कारा पाइन्छ ।

मुटु हुन्छ स्वस्थ
लसुनले मुटुसँग सम्ब’न्धित सम’स्यालाई पनि हटाउँछ । लसुन खानाले हाम्रो रगत जम्ने समस्याबाट छुट’कारा मिल्छ र हृद’यघात हुने सम्भा’वना पनि कम हुन्छ ।

पाचन प्र’णाली हुन्छ बलियो
खाली पेटमा लसुनको पोटी च’बाएर खानाले हाम्रो पाचन प्रणा’लीमा निकै सुधार हुन्छ । यसले भोक नलाग्ने’हरुलाई पनि भोक जगाउँछ ।

धेरै रोगबाट रा’ख्छ टाढा
लसुन खाली पेटमा खानाले चिसो, खो’की, निमोनिया, ब्रोकाइन्टि’सलगायतका सम’स्याबाट पनि हामीलाई मुक्ति मिल्छ । -खबरहब बाट

प्रतिकृया दिनुहोस्