दमौली’को मानुङ डाँडा आन्तरिक पर्यट’नका दृस्टीले प्र’सिद्ध भएको छ । त्यही मानुङ डाँडाको मनोरम स्था’नमा छायांकन भएको च’लचित्र ‘आर्या’ को गीत भाइटी’काको अवसर पारेर यु ट्युब मार्फत सार्वज’निक गरिएको छ । तिमिल्सिना फिल्म प्रडक्स’नबाट निर्माण सप्पन्न भएको चलचित्र ‘आर्या’ लकडा’उनका कारण प्रदर्शन रोकि’एको थियो ।
सार्वजनिक रास्ट्र’भावले ओतप्रोत ‘हाम्रो धर्ति’ बोलको गीतमा गा’यिका मेलिना राइको स्वर कवि’राज गहतराजको नृत्य निर्देशन ,राम सिटाैलाको सङ्गीत, लक्ष्मण सिटाैलाको शब्द रहेको छ। उपेन्द्र तिमि’ल्सिनाले निर्देशन गरेको चलचित्रमा शिल्पा पोख’रेलको मुख्य भूमिका रहेको छ ।
नेपाली चल’चित्रको इतिहासमा रास्ट्रिय झन्डा’को व्या’पक प्रयोग गरि दृश्य छायांकन गरिएको सम्भवत यो नै पहिलो पटक हो। झन्डालाई नेपाल र नेपा’लीको आत्म’सम्मान र रास्ट्र गौरवको प्रतीक मान्नुपर्छ भन्ने एउटा महत्व’पूर्ण शन्देश दिने यो गी’तले नेपालको आफ्नै गौरव गाथा बोलेको छ ।
गीतमा तन’हुको मानुङ डाडाको मनो’रम दृश्य बडाे रोचक ढंगले दृस्यान्क’न गरिएको हेर्न पाइन्छ । मानुङको सम्पुर्ण प्राकृतिक सौन्दर्य कैद गरिएको यो गीतमा शिल्पा पोखरेल र अन्य नृत्य कलाकारहरुको कलाका’रिता देख्न सकिन्छ। सार्वजनिक गीतले अहि’लेको बिश्व परि’वेशमा रास्ट्रभक्ती ,स्वतन्त्रता ,नेपाल र नेपालको अभि’भाज्य मन मुटु र झन्डाको महिमा अभि’व्यक्त गरिएको छ ।
दिब्यराज सुवे’दीले छायांकन गरेको च’लचित्र ‘आर्या’मा राम सिटौला र शशि बिक्र’म थापाको संगीत,मिलन श्रेष्ठको स’म्पादन,कुमार मह’र्जनको द्वन्द निर्दे’शन रहेको छ। चलचित्रमा शिल्पा पोखरेल,अनुप बि’क्रम शाही,प्रका’श शाह,रवि गिरि,सुशील पो’खरेल,गीता अधिकारी लगायतको अभि’नय रहेको छ। -OsNepal बाट